default_image

क्रिकेट

August 29, 2023

नेपालविरुद्ध पाकिस्तानको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा बुधबार पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरुहुनेछ । उपाधिको दाबेदार पाकिस्तान नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । नेपाल भने पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । पाकिस्तानले नेपालविरुद्ध पहिलो रोजाईको टोलीलाई नै मैदान उतार्ने सम्भावना […]

August 29, 2023

‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कपमा नेपाललाई भन्दा बढी दबाब पाकिस्तान र भारतलाई हुने बताएका छन् । एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । ‘अगाडिनै यो ब्याटर छ मैले कहाँ बलिङ गर्नी भनेर भन्दा पनि आफ्नो लेन्थ, लाइन र मानसिकतामा ध्यान दिनुपर्यो । मैले […]

August 28, 2023

सञ्जय गुरुङ लुम्बिनीको अध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जय गुरुङ लुम्बिनी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्बिरोध रुपमा निर्वाचित भएका छन् । सोमबार भएको लुम्बिनी प्रदेशको निर्वाचनमा सञ्जयसहित १३ सदस्य समिति निर्बिरोध रुपमा चयन भएका छन् । उपाध्यक्षमा विनयराज भण्डारी, सचिवमा कैलाश कुमार रोका र कोषाध्यक्षमा राजेश श्रेष्ठ निर्बिरोध रुपमा निर्वाचित भएका हुन् । सदस्यहरुमा बालकृष्ण […]

August 28, 2023

रिजवानले नेपाली खेलाडीलाई भेटे

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेटेका छन् । एसिया कपमा नेपालसँग खेल्नुअघि पाकिस्तानी स्टार ब्याटर रिजवानले नेपाली खेलाडीलाई भेटेका हुन् । रिजवानले भेटेर नेपाली खेलाडीसँग कुराकानी गरेका थिए । सोमपालसँगको कुराकानीमा उनले तिमीहरु योग्य भएको बताएका छन् । उनले नेपाली टोलीलाई शुभकामना […]

August 28, 2023

‘हामीमाथि पूरा राष्ट्रको आशा छ’- कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरु प्रति पूरा राष्ट्रको आशा भएको बताएका छन् । एसिया कपमा नेपालले भदौ १३ मा पाकिस्तानसँग खेल्दैछ । नेपालले एसिया कपमा डेब्यू गर्न लागेको हो । डेब्यू गनुअघि कप्तान रोहितले आफूहरुमाथि पूरा राष्ट्रको आशा रहेको बताएका छन् । ‘चुनौतीको सामना गर्न, सपना पछ्याउन र जोशका […]

August 28, 2023

सन्दीपसहित पाँच नेपाली खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिग २०२३/२४ को ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका छन् । सन्दीपले गतवर्ष बिग ब्यास लिग […]

August 28, 2023

वर्षाको कारण नेपाल र थाईल्यान्डबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र थाईल्यान्ड महिला क्रिकेट टोलीबीचको टि२० अभ्यास खेल रद्द भएको छ । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अन्तिम अभ्यास खेलमा नेपालले बलियो लक्ष्य पाएपनि वर्षाको कारण खेल रद्द हुन पुगेको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको थाईल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ […]

August 28, 2023

‘एसिया कप खेल्न एकदमै फिट र तयार छु’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेल्न आफू एकदमै फिट र तयार भएको बताएका छन् । सोमबार पाकिस्तान प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका थिए । सन्दीपले विदाई कार्यक्रममा उक्त प्रतिक्रिया दिएका हुन् […]

August 28, 2023

एसिया कपमा नेपालको सम्भावित उत्कृष्ट प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई पावर हाउससँग खेल्ने अवसर पाएको हो । नेपाल भारत र पाकिस्तानविरुद्ध आफ्नो सानदार प्रदर्शन देखाउन चाहन्छ । कुनैपनि टोलीको प्लेइङ–११ सधैं महत्वपूर्ण हुन्छ । टोलीले प्लेइङ–११ टिमको आवश्यकता, विपक्षी टोलीको कमजोरी, पिच कन्डिसन र […]

August 28, 2023

एसिया कपबाट नेपाली खेलाडीलाई हुनसक्ने पाँच फाइदा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा डेब्यू गर्दै विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्दैछ । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दा धेरैको कौतुहलता नेपालको प्रदर्शन कस्तो रहला भन्ने छ । नेपालले भदौ १३ मा पाकिस्तान र भदौ १८ मा भारतसँग खेल्नेछ । विश्व स्टारको बाहुल्यता भएको यी दुई […]

Success

Thank you for your time.