default_image

क्रिकेट

June 18, 2023

कुशल ९९ रनमा आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका छन् । भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे । उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके । कुशल ९५ […]

June 18, 2023

नेपालको सानदार ब्याटिङ, कुशल र आसिफको शतकीय साझेदारी

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध शतकीय साझेदारी गरेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २४ ओभरमा कुनै विकेट नगुमाई १ सय ११ रन बनाएका छन् । आसिफ शेख ७१ बलमा […]

June 18, 2023

जिम्बावेविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख २४ बलमा १ चौकासहित १३ रनमा क्रिजमा छन् । कुशल भुर्तेल […]

June 18, 2023

कुशललाई सुरुवातमै जीवनदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध सुरुवातमै जीवनदान पाएका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा कुनै विकेट नगुमाई १८ रन बनाएको छ । ओपनर आसिफ शेख ११ बलमा १ चौकासहित ६ रनमा क्रिजमा छन् । […]

June 18, 2023

किशोर नेपालको अन्तिम विश्वकप छनोट टोलीमा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर किशोर महतो आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालको अन्तिम १५ सदस्य टोलीबाट बाहिरिएका छन् । नेपाल तीन साता अघि १६ सदस्य टोलीका साथ दक्षिण अफ्रिका हुँदै जिम्बावे पुगेको थियो । आइसिसीको नियम अनुसार कुनैपनि प्रतियोगितामा १५ खेलाडी भन्दा बढी खेलाडी राख्न पाइदैन । १५ खेलाडीको लिष्टबाट किशोर महतो […]

June 18, 2023

दीपेन्द्र नेपालको प्लेइङ ११ मा फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले ब्याटिङलाई ध्यानमा राख्दै जिम्बावेविरुद्ध प्लेइङ ११ मैदान उतारेको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर […]

June 18, 2023

नेपाललाई घातक बन्न सक्ने जिम्बावेका पाँच खेलाडी

एजेन्सी – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । जिम्बावे घरेलु मैदान, वातावरण र कन्डिसनको फाइदा उठाउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । यता नेपाल भने आफ्नो पछिल्लो समयको उच्च लयलाई निरन्तरता […]

June 18, 2023

विश्वकप छनोटः नेपालको असली परिक्षा

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा आजदेखी आइसिसी एकदिवसीय विश्वकप छनोट सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित विश्वका १० टोलीको सहभागीता छ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्डछन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा अर्को […]

June 18, 2023

नेपालले आज जिम्बावेसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ । नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ । पछिल्लो समय […]

June 17, 2023

द एशेज : खवाजाको शतकसँगै अष्ट्रेलियाको उत्कृष्ट ब्याटिङ

एजेन्सी – ओपनर उस्मान खवाजाको शतकमा अष्ट्रेलियाले द एशेजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै गतिलो जवाफ दिएको छ । अष्ट्रेलिया पहिलो इनिङमा ३११-५ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । समग्रमा अष्ट्रेलिया पहिलो इनिङमा ८२ रनले पछि छ । ओपनर उस्मान खवाजा २ सय ७९ बलमा १४ चौका र २ छक्कासहित १ […]

Success

Thank you for your time.