default_image

क्रिकेट

June 1, 2023

लगातार दोस्रो जितको सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८: ४५ मा सुरु हुनेछ । पाँच खेलको महिला टि२० आई सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका […]

May 31, 2023

चेन्नई च्याम्पियन बन्नुका पाँच कारण

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले हराउँदै उपाधि जित्यो । चेन्नईले लिगमा १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । चेन्नईले गुजरातसँग अहमदाबादमा खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो । अन्त्य […]

May 30, 2023

मोन्टी र सन्दीप नेपाली टोलीसँग दक्षिण अफ्रिका नजाने

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टी देशाई र स्पिनर सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीसँग आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि अन्तिम तयारी गर्न दक्षिण अफ्रिका नजाने भएका छन् । नेपाली क्रिकेट टोली आज राती साढे दुई बजे दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । नेपालका प्रमुख स्पिनर सन्दीप बलात्कार आरोपको पेशी र मोन्टी भिसाको कारण टोलीसँग नजाने […]

May 30, 2023

उपाधि जितेपछि धोनीले भने, ‘अर्को सिजन अन्तिम पटक खेल्ने प्रयास गर्नेछु’

एजेन्सी – विश्व क्रिकेटकै एक उत्कृष्ट कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सलाई जिताएपछि आफूले अर्कोवर्ष अन्तिम सिजन खेल्ने प्रयास गर्ने बताएका छन् । सोमबार राती गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गरेपछि धोनीले आफ्नो संन्यासबारे बताएका हुन् । धोनीले संन्यास लिने यो उत्कृष्ट समय भएपनि […]

May 30, 2023

मलेसियामाथि नेपालको उत्कृष्ट जित

काठमाडौं (हाम्रो खेलकुद) ( नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १(१ को बराबरी गर्न सफल भएको छ । जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा […]

May 30, 2023

नेपाललाई मलेसियाको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली मलेसियाले दोस्रो टि२० आई खेलमा नेपाललाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाइन् । मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंगम […]

May 30, 2023

नेपालले टस हार्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दास्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियासँग टस हारेको छ । मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा फिल्डिङ गर्नेछ । नेपालले आज टोलीमा दुई परिवर्तन गरेकोछ । ओपनर विन्दु रावल र सरस्वीकुमारी चौधरीलाई प्लेइङ-११ मा मौका दिएको छ । कृतिका मरासिनी र […]

May 30, 2023

जैसवालले जिते इमर्जिङ प्लेयर अवार्ड

एजेन्सी – राजस्थान रोयल्सका युवा ब्याटर यशस्वी जैसवालले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा इमर्जिङ प्लेयर अवार्ड(उदीयमान) जितेका छन् । जैसवालले कोलकाता नाइट राइडर्सको रिंकु सिंहलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेका हुन् । राजस्थान लिग चरणबाटनै बाहिरिएपनि जैसवालले भने यस सिजनमा सानदार प्रदर्शन गरे । उनले १४ खेलमा १ शतक र ५ अर्धशतकसहित कुल […]

May 30, 2023

गिललाई आइपिएलमा सर्वोत्कृष्टसहित चार अवार्ड

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा गुजरात टाइटन्सका शुभमन गिलले सर्वोत्कृष्ट (मोष्ट भ्यालुएबल) सहित चार अवार्ड जितेका छन् । गुजरातलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका गिलले मोष्ट भ्यालुएबल, सर्वाधिक रन बनाएवापत पाउने ओरेन्ज क्याप, ड्रिम गेम चेन्जर, सर्वाधिक चौका (रुपे वन द गो फोर सिजन) गरि कुल चार अवार्ड प्राप्त गरेका हुन् । […]

May 30, 2023

नेपालले मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दास्रो महिला टि२० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८: ४५ मा बांगीमा सुरु हुनेछ । पाँच खेलको महिला टि२० आई सिरिजमा मलेसिया १-० ले अघि छ । नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । […]

Success

Thank you for your time.