default_image

क्रिकेट

May 30, 2024

नेपाल र अमेरिकाबीच खेल वर्षा कारण ढिलाई

डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल अझै सुरु भएको छैन । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो १२ः३० बजे समय तयार पर्दा वर्षा रोकिएको छ । तर, अझै खेल हुनु नहुने औपचारिक अपडेट आएको छैन । […]

May 30, 2024

अमेरिकाले टस जित्यो

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा संयुक्त राज्य अमेरिकाले नेपालविरुद्ध खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो । नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो […]

May 30, 2024

सन्दिपको अमेरिका भिसा पुनः अस्वीकार

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले आज अन्तरवार्तामा बोलाएपनि फेरी पनि भिसा दिएन । दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा […]

May 29, 2024

अवार्ड जिताउनेलाई छोड्दै विश्वकप टोलीमा क्यान अध्यक्ष समावेश

सुबास हुमागाईं, डालस, अमेरिका नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि२० विश्वकपका लागि पठाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावलीमा अध्यक्ष चतुरबहादुर चन्दलाई अधिकारिक टोलीमा समेट्ने आश्चर्यजनक निर्णय गरेको छ । क्यानले टोलीमा रहने १० अफिसियलको नामावलीमा टोलीका प्रशिक्षक, प्राविधिक सहयोगी, व्यवस्थापक, फिजियो लगायतसँग अध्यक्ष चतुरबहादुर चन्दलाई पनि समेट्दा आवश्यक जिम्मेवारी वहन गर्ने व्यक्ति भने […]

May 28, 2024

नेपाल क्यानाडासँग पराजित

ड्यालस (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकपको वार्म अप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग पराजित भएको छ । ड्यालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिन पुग्यो । […]

May 27, 2024

नेपाललाई क्यानाडाविरुद्ध बलियो लक्ष्य

ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ । अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको […]

May 27, 2024

दीपेन्द्रसहित ग्रेसको विश्वकप गीत सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ब्राण्ड एम्बेसडर रहेको ग्रेस इन्टरनेसनलले यसै साता सुरु हुने आइसीसी मेन्स टि२० विश्वकपको लागि विश्वकप विशेष गीत सार्वजनिक गरेको छ । एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीको हौसला बढाउन तथा समर्थकहरुमा उत्साह थप्न गित सार्वजनिक गरिएको हो । विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा गइरहँदा नेपालका […]

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

Success

Thank you for your time.