default_image

क्रिकेट

May 11, 2023

जैशवालको आक्रामक ब्याटिङमा राजस्थानको जित

एजेन्सी – युवा ओपनर यशस्वी जैशवालको आक्रामक ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग अन्तर्गत विहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य राजस्थानले १४ औं ओभरमा नै पूरा गरेको थियो । जैशवाल शतकबाट २ रनले चुकेपनि उनले आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई सहज जित दिलाए । विजयी चौका […]

May 11, 2023

नेपाल र मलेसियाबीच टि ट्वान्टी सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना मलेसियाविरुद्ध पाँच वटा टि ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र मलेसियाबीच जेठ १५ गते देखि २१ गते सम्म मेलेसियामा टि ट्वान्टी खेल हुनेछ । युएसडी युमेएल ओभलमा यी दुई टोलीबीच पहिलो खेल जेठ १५ गते हुने […]

May 11, 2023

दिल्लीलाई हराउँदै चेन्नई प्लेअफ नजिक

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चेन्नईले दिल्लीलाई २७ रनले हराउँदै सिजनको सातौं जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र […]

May 10, 2023

विराटनगरमा च्याम्पियन टोलीको नगर परिक्रमा

विराटनगर (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कप च्याम्पियन नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई बुधबार विराटनगर महानगर परिक्रमा गराइएको छ । हालै सम्पन्न एसिसी प्रिमियर कपमा जित निकाल्दै नेपाली टोली एसिया कपका लागि छनोट भएको थियो । सोही टोलीको सम्मानमा नगर परिक्रमा गराइएको हो । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी […]

May 10, 2023

चेन्नईको मध्यम ब्याटिङ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई मध्यम लक्ष्य दिएको छ । टस‌ जितेर पहिलो ब्याटिङ रोजेको चेन्नईका ६ ब्याटरले २० रन पार गरेपनि २५ रन कटाउन सकेनन् । निर्धारित २० अ‍ोभरमा चेन्नईले ८ विकेट गुमाउँदै १ सय ६७ रन जोड्यो । अन्त्यतिर कप्तान महेन्द्र सिंह धोनीले […]

May 9, 2023

बेंगलोरमाथि मुम्बईको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – सूर्यकुमार यादव र नेहाल वादेराको उत्कृष्ट साझेदारीमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । बेंगलोरले प्रस्तुत गरेको २ सय रनको लक्ष्य मुम्बईले १७ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । इशान किशनले आक्रामक सुरुवात दिलाएपछि मुम्बई जिततर्फ उन्मुख देखिएको थियो । उनले […]

May 9, 2023

म्याक्सवेल र डु प्लेसिस चम्कँदा मुम्बईलाई विशाल लक्ष्य

एजेन्सी – कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार मुम्बई इन्डियन्सलाई विशाल लक्ष्य दिएको छ । एक समय १६-२ को अवस्थामा पुगेको बेंगलोरले मुम्बईलाई जितका लागि २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । डु प्लेसिस र म्याक्सवेलले व्यक्तिगत अर्धशतक जोड्दा बेंगलोरले […]

May 9, 2023

माकुराले फेरेको क्यानको सामाजिक सञ्जालको मुहार

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो तीन महिनामा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट स्तरमा सानदार प्रदर्शन गरेको छ । नेपालले असम्भव जस्तै देखिएको ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा स्थान हुँदै एसिया कपमा पुगेको छ । नेपालले सानदार प्रदर्शन गरि रहँदा नेपाल क्रिकेट संघ (क्यान) को सामाजिक सञ्जालमा पनि त्यतिनै परिवर्तन देखिन्छ । पछिल्लो समय क्यानको सामाजिक सञ्जालहरुमा स्तरिय […]

May 8, 2023

सन्दीपको सामान्य शल्यक्रिया सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको सामान्य शल्यक्रिया सम्पन्न भएको छ । लामो समयदेखि दुख दिइरहेको छालाको सामान्य समस्या नेपाल नेशनल हस्पिटलमा शल्यक्रिया गरेर हटाइएको हो । क्रिकेट टोलीसँग पछिल्लो समय डाक्टरको भूमिकामा काम गरिरहेका डाक्टर अभिषेक राज सिंहले योजना अनुसार नै सन्दीपको शल्यक्रिया गरिएको जानकारी दिए । ‘हामीले योजना […]

May 8, 2023

अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई हरायो

एजेन्सी – न्युजिल्यान्डले अन्तिम तथा पाँचौं ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई ४७ रनले हराएको छ । सिरिज भने न्युजिल्यान्डले १-४ ले गुमाएको छ । अन्तिम खेलमा जितका साथ न्युजिल्यान्ड क्लिनस्वीप हार हुनबाट बचेकोछ । जितको लागि ३ सय रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४६.१ ओभरमा २ सय ५२ रनमा अल आउट भयो । पाकिस्तानका इफ्तिखर […]

Success

Thank you for your time.