May 26, 2024
ह्युस्टन (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले दोस्रो टि ट्वान्टी अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन […]
May 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यसमा मन्त्रालयले पूर्वाधार निर्माण तथा प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले मुलपानी क्रिकेट एकेडेमी तथा रंगशालाको लागि ५० करोड रुपैयाँ राखेको छ । त्यस्तै मोरङको बैजनाथपुर […]
May 25, 2024
ह्युस्टन (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार ह्युस्टन हरिकेन्ससँगको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार राति १ः४५ बजे खेल सुरु हुनेछ । शुक्रबार सोही टोलीविरुद्धको खेल नेपालले ६ रनले जितेको थियो । नेपालले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य […]
May 25, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – आगामी टि-२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ । ह्युस्टन स्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्स विरुद्ध भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो । नेपालले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा […]
May 25, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै कोलकत्ताको प्रतिद्वन्दी टुंगो लागेको हो । चेन्नाईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । […]
May 24, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दैछ । ह्युस्टन हुरीकेन्स विरुद्ध प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ । खेल हाम्रो खेलकुद मार्फत प्रतक्ष्य प्रसारण समेत हुनेछ । नेपाली टोली आउँदो टि-२० […]
May 24, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – बंगलादेशलाई लगातार दोस्रो खेलमा स्तब्ध पार्दै अमेरिकाले ३ खेलको टि ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा अमेरिकाले बंगलादेशमाथि ६ रनको जित दर्ता गर्दै शृंखला कब्जा गरेको हो । अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै […]
May 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) एसीसी महिला एसिया कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले इन्दु वर्माको कप्तानीमा २८ जनालाई समेट्दै बुधबार नेपाली टोली घोषणा गरेको हो । ललितपुर मेयर्स कप खेलेका कोशी प्रदेशका बलर एलिसा खडिया, बागमती प्रदेशकी हेलिसा गुरुङ, सुदूरपश्चिमकी सावित्री धामी, एपीएफकी राजमती ऐरी पहिलो पटक राष्ट्रिय […]
May 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेलाई टि ट्वान्टी विश्वकपको लागि अमेरिकाको भिसा दिलाउन कुटनीतिक पहल हुने भएको छ।युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । सन्दीपलाई बुधबार अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपले सामाजिक सन्जालमा स्ट्याटस लेखेर आफूलाई भिसा दिन […]
May 22, 2024
एजेन्सी – इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो । जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । […]