default_image

क्रिकेट

March 16, 2023

कुशलको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा अर्धशतक प्रहार गरेका छन् । कुशलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित छन् । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्की ३० बलमा ३ चौकासहित २४ रनमा […]

March 16, 2023

नेपालको खराब ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ सुरुवात गरेको छ। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको छ । कुशल भुर्तेल २२ बलमा २ चौका र १ छक्कासहित […]

March 16, 2023

आसिफ सर्वाधिक छिटो शतक हान्ने विश्वकै चौथो खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युएईका ओपनर आसिफ खान ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने ब्याटर बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध ४१ बलमै उनले शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् । जुन ओडिआई इतिहासकै चौथो सर्वाधिक छिटो शतक हो । ओडिआईमा सर्वाधिक छिटो शतक दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममाछ […]

March 16, 2023

आसिफको विष्फोटक शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – फिनिसर आसिफ खानको विष्फोटक कीर्तिमानी शतकमा युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई सोझै विश्पकप छनोटमा पुग्न ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन […]

March 16, 2023

दीपेन्द्रलाई मुस्तफाको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा रोहन मुस्तफाको विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ । २० वर्षीय वृत्य १ सय ५ बलमा ६ चौका र १ छक्कासहित […]

March 16, 2023

नेपालविरुद्ध युएईका युवा ब्याटरको संयमित अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – युएईका युवा ब्याटर वृत्य अरविन्दले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध संयमित अर्धशतक प्रहार गरेका छन् । २० वर्षीय वृत्य ८७ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । उनको ओडिआई करिअरको यो पाँचौं अर्धशतक हो । उनलाई रोहन मुस्तफाले १६ बलमा १ चौकासहित […]

March 16, 2023

वासिमको नेपालविरुद्ध आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग २ मा निर्णायक खेलमा नेपालविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १५ ओभरमा १ विकेट गुमाउँदै ८९ रन बनाएको छ । मोहम्मद वासिम ४६ बलमा २ चौका र ५ छक्कासहित ५६ रनमा क्रिजमा छन् । […]

March 16, 2023

नेपाललाई पहिलो सफलता, आक्रामक ब्याटिङ गर्दै वासिम

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले आइसिसी विश्वकप लिग २ मा निर्णायक खेलमा युएईविरुद्ध पहिलो सफलता दिलाएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ४ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाएको छ । युएईका कप्तान मोहम्मद वासिम २६ र वृत्य अरविन्द ५ रनमा क्रिजमा छन् । […]

March 16, 2023

टियुमा भरिभराउ दर्शक

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल सुरु हुनुअघिनै टियु मैदानमा दर्शकले भरिभराउ भएका छन् । टियुमा लगभग मैदानभित्र दर्शकले सबै भरिएको छ । बिहान ७ : ४५ मा गेट खोलिएको थियो । ९ बजेसम्म सबै भोरिएको छ । मैदान भित्र र बाहिर ठूलो भिड […]

March 16, 2023

करण बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तीव्र गतिका बलर करण केसीलाई आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालका तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणको स्थानमा गुलशन […]

Success

Thank you for your time.