default_image

क्रिकेट

March 15, 2023

टियुमा युएईका कप्तानको छक्काको वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनीले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा आक्रामक अर्धशतक प्रहार गरेका छन् । वासिमले २९ बलमा २ चौका र ६ छक्कासहित ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरेका हुन् । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको युएईले १३ ओभरमा १ विकेट […]

March 15, 2023

उत्कृष्ट अन्त्यसँगै युएईलाई पपुवा न्युगिनीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नर्मन भानुवा र राइली हेकुरेको उत्कृष्ट अन्त्यसँगै पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग- २ अन्तर्गत आफ्नो अन्तिम खेलमा युएईलाई २ सय ३५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । नर्मन भानुवा […]

March 15, 2023

युएईविरुद्ध कप्तान भालाको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका कप्तान असद भालाले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला थालेको पपुवा न्युगिनीले ३५ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ । पपुवा न्युगिनीका कप्तान असद भाला ७४ बलमा ५ चौका र १ छक्कासहित […]

March 15, 2023

नेपाललाई विश्वकपमा पुर्याउने उत्तमलाई गृहजिल्लामा भब्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई आइसिसी यू–१९ विश्वकप २०२४ मा पुर्याउन महत्वपूर्ण प्रदर्शन गरेका विकेटकिपर उत्तम थापामगरलाई गृहजिल्ला अर्घाखाँचीमा भब्य स्वातग गरिएको छ । जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा उत्तमलाई मंगलबार सन्धिखर्कमा भब्य स्वागत गरिएको छ । जिल्ला क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषि भट्टाईको नेतृत्वमा उनलाई सन्धिखर्क बजार परिक्रमा गरिएको थियो । चौथो अर्घखाँची क्रिकेट […]

March 15, 2023

युएईविरुद्ध पपुवा न्युगिनीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग २ मा आफ्नो अन्तिम खेलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । युएईले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । जुनैद सिद्दिक र कार्तिक […]

March 15, 2023

नेपालको वरियता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ। नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएकोछ । नेपाल भन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, […]

March 15, 2023

उथप्पाको विष्फोटक ब्याटिङमा भारत १० विकेटले विजयी

एजेन्सी – ओपनर रोविन उथप्पाको विष्फोटक ब्याटिङमा इन्डिया महराजसले लेजेन्ड्स लिग क्रिकेटमा एसिया लायन्सलाई १० विकेटले हराएको छ । योसँगै भारतले लेजेन्ड्स लिगमा पहिलो जित हात पारेको छ। जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १२.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा रोविन उथप्पा ३९ बलमा ११ चौका र […]

March 14, 2023

प्याट्रिएट्स कप क्रिकेट शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रिएट्स प्रालिको आयोजनामा प्याट्रिएट्स कप दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास […]

March 14, 2023

भारतविरुद्ध पारस बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लेजेन्ड्स लिग क्रिकेट मास्टर्समा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको बेन्चमा रहेका छन् । दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा भारतका गौतम गम्भीरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । एसियाको टोलीमा पारस खड्का बेन्चमा छन् । सुरुवाती दुई खेलमा प्लेइङ ११ […]

March 14, 2023

विश्वकप च्याम्पियन इंग्ल्यान्डमाथि बंगलादेशको क्लिनस्विप

एजेन्सी – साविक टि२० विश्वकप च्याम्पियन इंग्ल्यान्डमाथि घरेलु टोली बंगलादेशले तीन टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा बंगलादेशले इंग्ल्यान्डलाई १६ रनले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन […]

Success

Thank you for your time.