default_image

क्रिकेट

November 28, 2025

डिसाबिलिटी क्रिकेट टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- भारत -नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ । टोलीको खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज […]

November 27, 2025

विपिनको उत्कृष्ट बलिङमा पोखराको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पहिलो जित निकालेको छ। पोखराले आज साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै अंकको खाता खोलेको हो। जनकपुर लगातार तेस्रो खेलमा पराजित भएको छ। पोखराको जितमा विपिन खत्रीको बलिङ सानदार रह्यो। खराब ब्याटिङ जनकपुरको हारको कारण बन्यो। जितको लागि १ सय ५६ […]

November 27, 2025

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युएईमा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। हङकङलाई आज १ सय १९ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेता बनेर नेपाल अन्तिम चारमा पुगेको हो। जितको लागि २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभर मा अल आउट हुँदै १ सय ५ रनमा रोकियो। […]

November 27, 2025

जनकपुरलाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १ सय ५६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। पोखराका सुमित बर्माले अर्धशतकीय पारी खेले।‌ टियु क्रिकेट स्टेडियममा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ रोजे। जारी एनपोएलमा टस जितेर ब्याटिङ रोज्ने पोखरा पहिलो टोली बन्यो। पोखराले २० ओभरमा ६ […]

November 27, 2025

पोखराले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एनपिएलको १४ औं खेलमा टस जित्ने टोलीले ब्याटिङ रोजेको यो पहिलो पटक हो। यसअघि सबै खेलमा टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दै आएका थिए। साविक […]

November 27, 2025

विनोदको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार चौथो जितका साथ प्ले अफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। सुदूरपश्चिमले आज लुम्बिनी लायन्सलााइ ७ विकेटले हरायो। लुम्बिनीको यो लगातार तेस्रो हार हो। यो सँगै उसको प्ले अफ यात्रा कठिन बनेको छ। सुदूरपश्चिमको जितमा ओपनर विनोद र आरिफ शेखको साझेदारी प्रमुख रह्यो। […]

November 27, 2025

कप्तान अशोकको अर्धशतकमा हङकङलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- कप्तान अशोक धामीको उत्कृष्ट ब्याटिङमा नेपाली युवा टोलीले एसिसी यु १९ प्रिमियर कपमा हङकङलाई २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको छ। अशोकले ५१ बलमा ३ चौका र […]

November 27, 2025

लुम्बिनीले सुदूरपश्चिमलाई दियो मध्यम‌ लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गरेर १ सय ४३ रन मात्र बनाउन सक्यो।१४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी […]

November 27, 2025

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ। एनपिएलको जारी सिजनमा यसअघिका १२ खेलमा टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ रोजेका छन्। लुम्बिनी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको छ। […]

November 26, 2025

एनपिएलमा सन्देशसहितको प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीवार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन। दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ । जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित […]

Success

Thank you for your time.