June 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध टस जितेको छ । इङ्ग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले टस जितेर बलिङ रोजेका हुन् । २०२३ देखि २०२५ सम्म चलेको टेस्ट च्याम्पियनसिपको शीर्ष २ मा रहेर अस्ट्रेलिया र दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएका हुन् । अस्ट्रेलिया च्याम्पियनसिपको साविकको विजेता हो […]
June 11, 2025
एजेन्सी – इंग्ल्यान्डले तेस्रो टि ट्वान्टी आई खेलमा वेष्ट इण्डिजमाथि ३७ रनको जित हात पार्दै सिरिजमा क्लिन स्विप गरेको छ । यसअघि सुरुवाती दुई खेल इंग्ल्यान्डले २१ रन र ४ विकेटले जितेको थियो । तेस्रो खेलमा जित्नलाई २ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनायो […]
June 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् । आरिफले नेदरल्याण्ड्सविरुद्ध ८५ बलमा ८४ रन बनाएका थिए । आरिफले ७ चौका र २ छक्का प्रहार गरेका थिए । आरिफले ओडिआई करियरको नवौं अर्धशतक प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसका […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र आज दोस्रो भेटमा नेदरल्याण्ड्सलाई हराएको हो । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ […]
June 10, 2025
काठमाडौं ( हाम्रो खेदकुद) ( आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेलमा पहिला ब्याटिङ गर्नेक्रममा नेपाललाई १० रन पेनाल्टी लाग्न पुग्यो । त्यसैको कारण २ सय ३७ रनको लक्ष्य पाएको नेदरल्याड्सले पहिलो बल खेल्नु अघि नै १० रनबाट सुरुवात गरेको थियो । स्कटल्याण्डको डण्डीमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा नेपालका ब्याटर बसिर अहमदले […]
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट प्रतियोगितामा आयोजक टोली र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा मंगलवार पाँचपोखरी क्रिकेट क्लबले द मिग्ते साँगाचोक क्लबलाई ६३ रनले पराजित गर्यो । १ सय ३६ रनको लक्ष्य पछ्याएको साँगाचोकले १६.४ ओभरमा ७२ रनमा सबै विकेट गुमायो । साँगाचोकका लागि सुमन चौलागाईं र प्रतिक […]
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर नन्दन यादबलाई ओडिआई डेब्यु विकेट लिएका छन् । स्कटल्याण्डमा जारी आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्ससँग जारी खेलमा डेब्यु गरेका नन्दनले खेलको चौथो ओभरको दोस्रो बलमा नेदरल्याण्ड्समा ओपनर म्याक्स ओ डाउडलाई आउट गरेका हुन् । नेदरल्याण्ड्सले २ सय ३७ रनको लक्ष्य पछ्याइरहेको छ । नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको छ । स्कटल्याण्डको डण्डीमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । नेपालका आरिफले अर्धशतकीय इनिङ खेले। ८५ […]
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजको खेलमा नेदरल्याण्ड्सविरुद्ध आरिफ शेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ६६ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा आरिफको यो नवौं अर्धशतक हो । अहिले नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ । क्रिजमा […]
June 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले मध्यम ब्याटिङ सुरुवात गरेको छ । नेपालले पहिलो पावर प्ले (१० ओभर) को खेल सकिँदा ३७ रन बनाउदा २ विकेट गुमाएको छ । नेपालका दुवै ओपनर आउट भएका छन् । पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका […]