June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । स्कटल्याण्डसँग जितको नजिक पुगेर नेपाल पराजित भएको हो । अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा स्कटल्याण्डका तीव्र गतिका बलर सफियान सरिफले ललितनारायण राजवंशीलाई बोल्ड आउट गराउँदै २ रनको रोमाञ्चक जित निकाले । स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओडिआई क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध खेलमा दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् । ३०.२ ओभरमा मार्क वाटको बलमा १ रन लिदै दीपेन्द्रले १ हजार रन पूरा गरेका हुन् […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध भीम सार्कीले अर्धशतक पूरा गरेका छन् । भीमले ६७ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा भीमको यो चौथो अर्धशतक हो । ३ सय २४ रनको लक्ष्य पछ्याइरहेको नेपालले अहिले २७ ओभरमा ४ विकेट गुमाएर १ सय […]
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको विशाल लक्ष्य दिएको छ । स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो । स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । […]
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा नेपालका स्पिनरद्वय ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले स्कटल्याण्डको महत्त्वपूर्ण विकेट लिएका छन् । ललितले अर्धशतक बनाएका चार्ली टियरलाई आउट गर्दै ९४ रनको महत्त्वपूर्ण साझेदारी तोडेका थिए । चार्लीले तेस्रो विकेटका लागि कप्तान रिची बेरिङ्टनसँग मिलेर बलियो साझेदारी निर्माण गरेका थिए । चार्ली २२ औं ओभरको पाँचौ […]
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डविरुद्ध नेपाल १५ ओभरदेखि विकेटविहिन बनेको छ । स्कटल्याण्डले ५.४ ओभरमा २५ रनमा दोस्रो विकेट गुमाएको थियो । तर, पछिल्लो १५ ओभरमा ९२ रन थप्दै गर्दा कुनै विकेट गुमाएको छैन । स्कटल्याण्डले २२ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १ सय १७ रन बनाएको छ । […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हरेक वर्ष हुँदै आएको पाँचपोखरी टि२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको ७ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुने आज एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । विजेताले १ […]
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको घरेलु टोली स्कटल्याण्डले पहिलो पावर प्ले(१० ओभर) को समाप्तीमा ४४ रन बनाउँदै महत्वपुर्ण २ विकेट गुमाएको छ । नेपालका लागि दोस्रो ओभरको पाँचौ बलमा पहिलो सफलता मिलेको थियो । तीव्र गतिका बलर करण केसीले […]
June 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ । स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएका हुन् । नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेलेको टोली नै मैदान उतारेको छ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा […]
June 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु को चौथो चरणको त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल […]