default_image

क्रिकेट

May 12, 2025

टेस्ट क्रिकेटबाट कोहलीको सन्न्यास

एजेन्सी – भारतीय ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट तत्काल प्रभावबाट सन्न्यासको घोषणा गरेका छन्। इंग्ल्यान्डसँगको ५ टेस्ट सिरिज अघि उनले सन्न्यासको घोषणा गरेका छन्। यस अघि भारतीय टोलीका कप्तान रोहित शर्माले सन्न्यासको घोषणा गरेका थिए। ३६ वर्षीय कोहलीले भारतका लागि १ सय २३ टेस्ट खेलेका छन् । ४६.८५ को औसतले ९ हजार २ सय ३० […]

May 10, 2025

स्कटल्याण्ड भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा भएको छ । नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, […]

May 10, 2025

नेपालले बहराइनलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ । वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालको […]

May 10, 2025

नेपाललाई बहराइनको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा बहराइनले नेपाललाई ४२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेट गुमाएर ४१ रन जोड्यो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा नटआउट ३४ रन बनाइन् । उनले […]

May 10, 2025

नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । थाइल्याण्डको टेर्दथाई क्रिकेट मैदानमा वर्षाका कारण खेल समयमा सुरु हुन नसक्दा ५-५ ओभरमा घटाइएको छ । यसअघि नेपाल र हङकङको पहिलो खेल वर्षाकै कारण रद्द भएको थियो । नेपालको प्लेइङ […]

May 9, 2025

आईपीएल एक साताको लागि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ । बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो […]

May 9, 2025

नेपाल र हङकङको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ । योसँगै दुवै टिमले १-१ अंक बाँडे‌का छन् । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायरमा भिजेको मैदानको कारण टस नहुँदै खेल रद्द भएको हो । हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । […]

May 8, 2025

पन्जाब र दिल्लीको खेल रद्द

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्सबीचको खेल रद्द भएको छ । प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको हो । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र […]

May 8, 2025

नेपालको विश्वकप यात्रा सुरु गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले शुक्रवार महिला टि ट्वान्टी विश्वकप २०२६ को छनोट स्वरुप हुने एसिया छनोटको प्रतियोगिता खेल्दैछ । थाइल्यान्डमा हुने एसिया छनोटमा नेपालका अलावा आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता रहेको छ । नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा […]

May 7, 2025

चेन्नईको जितमा कोलकातालाई धक्का

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ। चेन्नईले २ बल अगाडि २ विकेटको जित दर्ज गर्यो। यो हारमा कोलकाताको प्ले अफ संभावना अब गणितीय आधारमा मात्र बाकी रहेको छ। जितको लागि १ सय ८० रनको चुनौती चेन्नईले १९.४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा […]

Success

Thank you for your time.