default_image

क्रिकेट

May 7, 2025

चेन्नईलाई मध्यम चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई जितको लागि १ सय ८० रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । कप्तान अजिन्क्या रहानेले सर्वाधिक ४८ रन जोडे । ३३ बल खेल्दै ४ चौका र २ […]

May 7, 2025

मुम्बईमाथि गुजरातको रोमान्चक जित

एजेन्सी – वर्षाका कारण पटक-पटक प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले जितका लागि २० ओभरमा १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको […]

May 6, 2025

गुजरातलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले गुजरात टाइम्सलाई जितको लागि १ सय ५६ रनको चुनौति दिएको छ। टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्यो। ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन […]

May 5, 2025

हैदराबाद र दिल्लीको खेलमा बर्षा बाधक

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ। हैदराबादले लाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले‌ इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्। यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले […]

May 5, 2025

सनराइजर्सलाई सहज चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौति दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर सनराइजर्सले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दील्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो। अत्यन्त खराब सुरूवात गरेको दील्लीले पहिलो पावर प्लेको समाप्तीमा २६ […]

May 5, 2025

आदिलको प्रतिबन्ध फुकुवा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । आदिललाई २०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध […]

May 4, 2025

पन्जाब लिगको दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ। जितको लागि २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विजेट गुमाउँदै १ सय ९९ रनमा समेटियो।लखनउका खेलाडीहरू ब्याटिङमा कमजोर बने। यही नै हारको कारण बन्यो। २७ […]

May 4, 2025

लखनउलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी‌- इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई २ सय ३७ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो। ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन […]

May 4, 2025

कोलकाताको रोमान्चक जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक प्रतिस्पर्धामा राजस्थान रोयल्सलाई १ रनको झिनो अन्तरले हराएको छ। जितको लागि २ दय ७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रनमा रोकियो। कोलकोताले १ रनले बाजी मार्यो। टप अर्डरको प्रदर्शन फितलो रहयो। ८ रन जोड्दा २ विकेट गुमाइसकेको […]

May 4, 2025

राजस्थान रोयल्सलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई जितको लागि २ दय ७ रनको चुनौती दिएको छ। इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो। ओपनर सुनिल नराइन ११ रनना र र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनना आउट […]

Success

Thank you for your time.