default_image

क्रिकेट

May 18, 2025

गुजरातलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलसई जितको लागि २ सय रनको चुनौति दिएको छ। दिल्लीको लागि के एल राहुलले सानदार अविजित शतक प्रहार गरे। अरुण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै दिल्लीले १ सय ९९ रनको योगफल खडा गर्यो। […]

May 18, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सको बीचको खेल जारी छ। अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले टस जितेर दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतारेको छ। दिल्लीले पछिल्लो तीन खेलमा मात्र १ अंक मात्र बनाएको छ। जितको खडेरी तोड्ने चुनौती दिल्लीलाई रहेको छ। यता गुजरात टाइटान्स भने लगातार दुई जितको […]

May 18, 2025

पञ्जाब दोस्रो स्थानमा उक्लियो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब सुपर किङ्स ले राजस्थान रोयल्सलाई १० रनले हराएको छ। यो जितले पञ्जाबको प्ले अफको संभावनालाई मजबुत बनाएको छ। जितको लागि २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि […]

May 18, 2025

दिल्लीले गुजरातको सामना गर्ने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्देछ। अरुण जैटली स्टेडियममा हुने खेलमा दील्लीले जित निकाले शीर्ष चारमा स्थान बनाउने मौका हुनेछ। गुजरात विजयी भए लिग तालिकाको शीर्षस्थानमा पुग्नेछ। लामो ब्रेकमा दिल्लीले तयारी राम्रो गरेको हुनुपर्छ। किनकी दिल्लील पछिल्लो तीन खेलमा मात्र १ अंक मात्र बनाएको छ। जितको खडेरी […]

May 18, 2025

उद्घाटन खेलमा न्यु होराइजन विजयी

सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप विधालयस्तरिय क्रिकेट प्रतियोगिता आइतवार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल न्यु होराईजनले गार्गी एकेडेमीलाई १ सय ११ रनले हराएको छ। शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजनले टस जितेर पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा १ सय ४६ रन बनाएको थियो । न्यु होराइजनका […]

May 18, 2025

पञ्जाब र राजस्थान खेल्दै

एजेन्सी – रिकी पोन्टिङले अवरुद्ध सिजनको चुनौतीको सामना कसरी गर्नुपर्दछ भन्ने राम्ररी बुझेका छन् । सन् २०२१ मा जब उनी दिल्ली क्यापिटल्समा थिए । उनले टोलीलाई तालिकाको शीर्षमा पुर्‍याएका थिए। त्यसपछि कोभिडका कारण सिजनबीचमा खेल स्थगित भएको थियो । आइपिएल फेरि सुरु हुँदा दिल्लीले आफ्नो लय कायम राख्दै शीर्ष दुईमा स्थान बनाएको थियो। तर प्लेअफमा […]

May 17, 2025

वर्षाका कारण खेल रद्द – कोलकाता आइपिएलको प्ले अफ पुग्न असफल

एजेन्सी – साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनबाट बाहिरिएको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग शनिवारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आइपिएलबाट बाहिरिएको हो। वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो । रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए । १३ खेलमा १२ अंक छोडेपनि कोलकाता […]

May 17, 2025

लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङविरुद्ध अविश्वास प्रस्ताव पारित

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध विशेष साधारण सभामार्फत अविश्वासको प्रस्ताव पारित भएको छ । संघको शनिवार कपिलवस्तुमा भएको विशेष साधारण सभामा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् । २०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको […]

May 17, 2025

आइपिएल पुन: सुरु हुँदै – आरसिबी र कोलकाता खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ । विदेशी खेलाडीहरु आ-आफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द […]

May 16, 2025

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो । नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्यो । शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन […]

Success

Thank you for your time.