August 6, 2021
एजेन्सी – ओपनर लोकेश राहुल (केएल) र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा भारतले इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट खेलमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा भारतले ७० रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ११.१ ओभरमा कुनै विकेट नगुमाउँदै २५ रन जोडेको छ । तेस्रो दिन दोस्रो र तेस्रो सेसन बर्षाको […]
August 6, 2021
एजेन्सी – युवा तीव्र गतिका बलर नाथन एलिसको विश्व कीर्तिमानी ह्याट्रिकका बाबजुद अष्ट्रेलिया तेस्रो टि२० आई खेलमा बंगलादेशसँग १० रनले पराजित भएको छ । योसँगै पाँच टि२० आई सिरिज बंगलादेशले दुई खेल अगावै ३–० ले जितेको छ । अष्ट्रेलियाविरुद्ध बंगलादेशले इतिहासमा पहिलो पटक सिरिज जित्न सफल भएको हो । कुनैपनि शैलीको सिरिजमा बंगलादेशले अष्ट्रेलियाविरुद्ध पहिलो […]
August 6, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]
August 5, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलको दोस्रो दिन वर्षाले प्रभावित भएको छ । भारत दोस्रो दिन ४६.४ ओभरमा १२५-४ को अवस्थामा खेल सकिएको छ । भारत समग्रमा पहिलो इनिङमा ५८ रनले पछि परेको छ । लगातार वर्षाको कारण खेल दोस्रो दिन ३३.४ ओभर मात्र सम्भव भयो । ओपनर लोकेश राहुल (केएल) १ सय […]
August 5, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट भएका छन् । ट्रेन्ट ब्रिज नोटिङ्घममा पहिलो टेस्टको दोस्रो दिन कोहलीलाई जेम्स एन्डरसनले गोल्डेन डक आउट गरेका हुन् । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ औं ओभरको तेस्रो बलमा कोहलीलाई विकेटकिपर जस बटलरबाट क्याच गराउँदै गोल्डेन डकमै पेभिलिएन […]
August 5, 2021
एजेन्सी – इंग्ल्यान्डका प्रमुख तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकप गुमाउने भएका छन् । पछिल्लो एक वर्षयता चोटसँग लडि रहेका आर्चर २०२१ भर मैदान बाहिर हुने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर लामो समय चोटबाट फर्किएका थिए । गत हप्ता एक अभ्यास खेलको दौरानमा उनको दायाँ […]
August 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पुपुवा न्यु गिनी (पिएनजी) सँग ओडिआई सिरिज खेल्न अन्तरिक तयारी गरिरहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा अर्को महिना ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ । सेप्टेम्बरमा हुने उक्त त्रिकोणात्मक सिरिज अघि ओमानमा नै नेपालले पिएनजीसँग ओडिआई सिरिज खेल्ने तयारी अगाडि बढाएको छ । […]
August 5, 2021
एजेन्सी – न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्ड आगमी सेप्टेम्बर अक्टोबरमा तीन ओडिआई र पाँच टि२० आईको लागि भ्रमण गर्ने जनाएको छ । टि२० विश्वकप तयारीको रुपमा न्युजिल्यान्डले पाकिस्तानसँग पाँच टि२० आई खेल्न लागेको हो । पहिलो ओडिआई खेल १७ सेप्टेम्बरमा सुरु हुने छ । सबै ओडिआई खेल […]
August 4, 2021
एजेन्सी – भारतविरुद्ध पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड कमजोर ब्याटिङ गर्दै १ सय ८३ रनमा अल आउट भएको छ । ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित […]
August 4, 2021
एजेन्सी – बंगलादेशले दोस्रो टि२० खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । लगातार दोस्रो जित निकालेको घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय २२ रनको सामान्य लक्ष्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका युवा ब्याट्सम्यान अफिफ हुसैन […]