August 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल पूर्व कप्तान तथा खेलाडी पारस खड्काले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । पारसको अप्रत्यासित सन्न्यासले नेपाली क्रिकेट जगतनै आश्चर्यमा पर्यो । सन् २००२ मा यू१५ देखि नेपाली क्रिकेट यात्रा अघि बढाएका पारसले २००४ मा मलेसियाविरुद्ध सिनियर टोलीका लागि डेब्यू गरेका थिए । पारसले नेपालका […]
August 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चान्डिमलले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । भैरहवाले सामाजिक सञ्जाल मार्फत चान्डिमल इपिएल खेल्ने लागेको जनाएको छ । भैरहवाले सिधै नाम नतोकेपनि टि२० विश्वकप च्याम्पियन र श्रीलंका […]
August 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले आगमी वर्ष वेस्टइन्डिजमा हुने एकदिवसिय विश्वकप खेल्न नपाउने सम्भावना बढेको छ । आगमी सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोटको समयमै आइपिएल २०२१ का बाँकी खेलहरु र लगत्तै टि२० विश्वकप आयोजना हुने भएपछि छनोट प्रतियोगिता नहुने निश्चित जस्तै भएको छ । यू१९ एसिया छनोट नहुने भएको अवस्थामा […]
August 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका समर्थकहरुको आधिकारीक संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) का दाङ जिल्लाबाट आबद्ध संस्थाका सदस्यहरुको अग्रसरतामा नेपाली क्रिकेट समर्थक समाज दाङ जिल्ला समन्वय समिति गठन भएको छ । श्रावण २३ गते दाङ जिल्लाका क्रिकेट प्रेमीहरु घोराइ बजारमा विकास भट्टराईको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको थियो । जिल्लाका नेपाली […]
August 10, 2021
एजेन्सी – न्युजिल्यान्डले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो १६ सदस्य बलियो टोली घोषणा गरेको छ । उपाधिको दाबेदार न्युजिल्यान्डले सोमबार राती केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने टोली घोषणा गरेको छ । आगमी विश्वकपको लागि टोली घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टोली हो । घोषणा टोलीमा अनुभवी […]
August 9, 2021
एजेन्सी – बंगलादेशका सर्वाधिक सफल अलराउन्डर सकिब अल हसनले टि२० आई क्रिकेटमा नयाँ इतिहास रचेका छन् । सकिब टि२० आईमा एक हजार बढी रन बनाउने र एक सय विकेट लिने पहिले खेलाडी बनेका छन् । सोमबार अष्ट्रेलियाविरुद्ध पाँचौं तथा अन्तिम टि२० आई खेलमा सकिबले उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका छन् । सकिब […]
August 9, 2021
एजेन्सी – अष्ट्रेलिया बंगलादेशसँगको पाँचौं तथा अन्तिम टि२० आई खेलमा मात्र ६२ रनमा अल आउट भएको छ । अष्ट्रेलियालाई अन्तिम खेलमा ६० रनले पराजित गर्दै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिज ४–१ ले जितेको छ । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भयो […]
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले गण्डकी प्रदेशसँग मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन कुमार सिंह लगायत सम्मिलित टोलीले भेटवार्ता गर्दै मुख्यमन्त्री कपको प्रस्ताव गरेको थियो । क्यानले मुख्यमन्त्री कप पोखराबाट सुरुवात गर्ने प्रस्ताव गण्डकी […]
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने भएको छ । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदै छ । इपिएलले काठमाडौंमा सोमबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो मुख्य प्रायोजक बजाज पल्सर रहेको जनाएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र […]