February 23, 2019
धनगढी(हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल खेलमा सिवाईसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनायो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र […]
February 23, 2019
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाविरुद्धको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ फाइनलमा महेन्द्रनगर युनाइटेडले टस जितेर ब्याटिङ रोजेको छ । काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । आफ्ना भारतीय बलर अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो […]
February 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं पिंकाथन हाफ म्याराथनमा ह्याट्रिक उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको तेस्रो संस्करणको उपाधि रक्षा गर्दै कान्छीले पिंकाथन हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट […]
February 23, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्डद्वय नेयमार र किलियन एमबाप्पेले कुनै हालतमा क्लब नछाड्ने क्लबका अध्यक्ष नासेर अल खेलाफीले बताएका छन् । पछिल्लो समय यूईएफएको ‘फाइनान्सियल फेअर प्ले‘ (एफएफपी) को कारण दुई खेलाडीमध्ये एक जना क्लब छाड्न बाध्य हुने हल्ला चलेको थियो । तर अध्यक्ष खेलाफीले पीएसजीले कुनै नियम नतोडेको […]
February 23, 2019
एजेन्सी – कुनैपनि उपाधि रक्षा गर्नु सहज कार्य होइन । अझ विश्व फुटबलकै प्रतिष्ठित मानिने उपाधि एकपटक जित्नु नै कतिपय क्लबले नसकेको अवस्थामा लगातार उक्त उपाधि रक्षा गर्नु निकै ठूलो उपलब्धि हो । रियल म्याड्रिडले लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जित्दै युरोपको च्याम्पियनका रुपमा १ हजार दिन पूरा गरेको छ । सन् २०१६ मे २८ […]
February 23, 2019
एजेन्सी – फरवार्ड क्रिस्टोफ पियाटेकले आफ्नो उच्च लयलाई निरन्तरता दिएपछि इटालियन सिरी ए अन्तर्गत शुक्रबार एसी मिलानले एम्पोलीलाई ३-० ले पराजित गरेको छ । लगातार गोल गरिरहेका पियाटेकले गोलकर्ता सुचिमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पनि चुनौती दिएका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमै पियाटेकले मिलानलाई अग्रता दिलाए । उनले ४९ […]
February 23, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) उपाधिको लागि आज महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ : ३० पछि सुरु हुनेछ । दुवै टोली पहिलो डिपिएल उपाधिको दाउमा छन् । युवा खेलाडी दिपेन्द्रसिंह ऐरीको पहिलो फ्रेन्चाइज लिग जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने […]
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान एबी डी भिलियर्सले म्यान अफ द म्याच प्रदर्शन गरेपछि पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तानलाई ६ विकेटले पराजित गरेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लाहोरबाट खेल्दै पीएसएलमा डेब्यु गरे । मुल्तानले प्रस्तुत गरेको २ सय १ रनको लक्ष्य लाहोरले ४ विकेटको क्षतिमा […]
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको सबैभन्दा सफल र चर्चित ‘ए’ डिभिजन क्लब सिग्नेचर मनाङ–मर्स्याङ्दी क्लबको अध्यक्षमा छिमी उर्केन गुरुङ सर्वसम्मत चयन भएका छन् । मनाङ समाज सेवा समिति संरक्षक रहेको क्लबको गत बुधबारको साधरणसभाले छिमिको अध्यक्षमा दुई वर्षका लागि १४ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । कार्यसमितमा १७ सदस्यीय रहने भएपनि तीन सदस्य […]
February 22, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सी र आर्सनलले युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा तुलानात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएका छन् । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार चेल्सी र आर्सनलले सहज प्रतिद्वन्द्वी पाएका हुन् । चेल्सीले युक्रेनी डायनामो किभसँग खेल्नेछ । चेल्सीले माल्मोलाई समग्रमा ५–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो । यस्तै डायनामो किभले […]