February 14, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा साविक विजेता रियल म्याड्रिडले डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएको खेलमा पाहुना टोलीले जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले पहिलो हाफमा नै […]
February 14, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमुन्डलाई ३-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पाहुना टोली डर्टमुन्डले केहि दबाब सिर्जना गरेपनि पाएको अवसर सदुपयोग गर्न सकेन । टोटेनहमले पहिलो हाफमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । पहिलो हाफ गोलरहित […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारको उपाधि भिडन्त तय भएको हो । नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको थियो । […]
February 13, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्ग प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति नेदरल्यान्डको आयाक्सले डिफेन्डिङ च्याम्पियन स्पेनिस रियल मड्रिडको सामना गर्दैछ । पहिलो लेगको खेल आयाक्सको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुदैछ । नेदरल्यान्डको लिगमा मिश्रित प्रदर्शन गरेको घरेलु टोली आयाक्स रियललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । तर, पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको रियललाई रोक्न आयाक्सलाई […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुद खेलकुदको मिति अझै तय हुन नसकेपछि सहभागी टोलीको संख्इा ११ वटा हुने भन्ने निश्चित भइसकेको छ । आन्तरिक प्रतिस्पर्धा गराउने उद्देश्यका साथ २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक ७ प्रदेश, ३ विभागिय टोली र एक एनआरएन खेलाडी सहभागी हुनेछन् । प्रदेश ५ मा आयोजना […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल प्रतियोगिताको छनोटको दोस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ । एसियाली फुटबल महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल छनोट चरणको दोस्रो राउन्डमा समूह ‘ए’ मा परेको हो । नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई २-० ले पराजित गर्दै दाउफिन्स बुढासुब्बा गोल्डकपको २१ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा दाउफिन्सको जितमा दुवै गोल जामा यानिकले गरे । उनले खेलको नवौं र ५० औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए । दुवै गोल गरेका […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानविरुद्ध खेलमा सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा अनिता बस्नेतले गोल गरेपछि नेपाल १-० ले अगाडी बढेको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी […]
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पर्वतको कुश्मामा जारी दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । सिजनको नवौं उपाधि जित्ने क्रममा एपीएफका लागि सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई लगातार उपाधि दिलाइन । उपाधि भिडन्तमा एपीएफ क्लबले होङगान्जी न्यु डायमण्डलाई ३–१ ले हराउँदै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । कुश्मा बजारमा बुधबार […]