default_image

Featured

February 15, 2019

नेपाल हिरो गोल्डकपको उपविजेतामा सिमित !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा जारी हिरो गोल्डकपको उपविजेतामा समिति भएको छ । शुक्रबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको थियो । म्यानमारका लागि यी यी ओले गोल गरेकी थिइन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाटआएको […]

February 15, 2019

हिरो गोल्डकप फाइनल : पहिलो हाफ १-१ को बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत नेपाल र म्यानमारबीच जारी फाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको हो । म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली […]

February 15, 2019

‘एनसिएल’ वुमन्स टी-२० क्रिकेट लिग चैत पहिलाे साता

काठमाडौं (हाम्रो खेलुकद) – ‘एनसिएल’ वुमन्स टी-२० क्रिकेट लिग चैत पहिलाे साता हुने भएकाे छ । अायाेजक एनसिएल प्रालिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै एनसिएल’ वुमन्स टी-२० क्रिकेट लिग चैत १ गतेबाट ९ गतेसम्म हुने जानकारी गराएकाे हाे । विराटनगरकाे बैजनाथपुर क्रिकेट रंगशालामा हुने प्रतियाेगितामा चार शहरका चार फ्रेन्चाइज टाेलीले प्रतिस्पर्धा गर्ने एनसिएलका प्रवन्ध […]

February 15, 2019

म्यानमारविरुद्ध नेपालले परिवर्तन गरेन, रेनुका नै कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले म्यानमारविरुद्ध हिरो गोल्डकपको फाइनलका लागि टोलीमा परिवर्तन गरेको छैन । खेल नेपाली समयानुसार ६:१५ बजे सुरु भएको छ । समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरको टोलीले नै म्यानमारविरुद्ध खेल्ने भएको छ । उक्त खेलमा नेपालका लागि सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ […]

February 15, 2019

थिम्पुविरुद्ध आर्मीको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय क्लब त्रिभुवन आर्मी क्लबले भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको क्वाटरफाइनलमा थिम्पु सिटी फुटबल क्लबलाई ६-० ले पराजित गरेको छ । यस जितसँगै आर्मी प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार फुन्त्सोलिङमा भएको खेलमा आर्मीका लागि कप्तान भरत खवासले खेलको पाँचौ मिनेटमा नै आर्मीलाई अग्रता दिलाएका थिए । अर्का […]

February 15, 2019

चेल्सी र नेपोलीको जित

एजेन्सी – इंग्लिस क्लब चेल्सी र इटालियन क्लब नेपोलीले युरोपा लिग अन्तर्गत राउण्ड अफ ३२ को पहिलो लेगको खेलमा जित दर्ता गरेका छन् । चेल्सीले स्विडिस क्लब माल्मोलाई २-१ ले पराजित गर्यो । चेल्सीलाई रस बार्क्लीले ३० औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । ओलिभिएर जिरुडले दोस्रो हाफको ५८ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर पारे […]

February 15, 2019

उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार म्यानमारसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सुखद पुनरागमन […]

February 15, 2019

आर्सनलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस क्लब आर्सनल बिहिबार राती युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा बाटे बोरिसोभसँग १-० ले पराजित भएको छ । खेलको पहिलो हाफको अन्तिम मिनेटमा बोरिसोभले लिएको अग्रता नै खेलमा निर्णायक गोल सावित भएको थियो । इगोर स्टासेभिचको फ्रिकिकमा स्टानिस्लाभ ड्रागुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती […]

February 14, 2019

विश्व च्याम्पियन महेश्वरलाई सरकारको ५ लाख

काठमाडौं (हाम्रो खेलकुद)– विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । हालै संयुक्त अरब इमिरेन्ट्सलाई वान डे र टि ट्वान्टी सिरिजमा हराउने नेपाली टोली र सन् २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली युवा फुटबल टोली (यू २३) लाई […]

February 14, 2019

वान डे र टि ट्वान्टी जित्ने क्रिकेट खेलाडीलाई ५ लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले हालै संयुक्त अरब इमिरेट्स (युएई) सँगको वान डे र टि ट्वान्टी सिरिज जित्ने नेपाली क्रिकेट टोलीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । तीन वान डे र तीन टि ट्वान्टी समान २–१ ले जितेर १० दिन अघि स्वदेश फर्केको नेपाली टोलीले वान डे मान्यता पाएयता जितेको पहिलो श्रृखंला थियो । मन्त्री […]

Success

Thank you for your time.