default_image

Featured

February 14, 2019

पारसले गरे महिला फुटबल टोलीको तारिफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हालै गरेको प्रदर्शनको तारिफ गरेका छन् । नेपाली महिला फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो कप च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार नेपाली टोलीले म्यानमारको सामना गर्दैछ । क्विन्स इभेन्ट म्यानेजमेन्टले महिला क्रिकेटको फ्रेन्चाइज प्रणालीमा हुने वमन च्याम्पियन्स लिग […]

February 14, 2019

सागको स्वर्ण विजेता फुटबल टोलीले थप ३ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको झन्डै तीन वर्षपछि नेपाली यू २३ फुटबल टोलीले घोषित पुरस्कारको बाँकी रकम पाउने भएको छ । भारतमा सन् २०१६ मा सम्पन्न १२ औं सागमा नेपालले फाइनलमा भारतलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो । सरकारले टोलीका खेलाडीलाई सागका अन्य पदक विजेता खेलाडीलाई […]

February 14, 2019

संकटालाई हराउँदै धरान फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्डकपको आयोजक टोली धारण फुटबल क्लब प्रतियोगिताको २१ औं संस्करणको उपाधिका लागि भिड्ने भएको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै धरानले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको साहाराबाट लिइएको थियो । धरानका गोलरक्षक विनय श्रेष्ठले […]

February 14, 2019

सन्दीपको टिम मेलबर्न स्टार्स बिग ब्यासको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ । आजको भएको फाइनलमा खेलमा होबार्ट हुरीकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । होबार्टले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मेलवर्नलाई फाइनलमा पुर्याउन […]

February 14, 2019

अब महिलाको फ्रेन्चाइज लिग हुने

काठमाडौं (हाम्रो खेलुकद) – विगत चार वर्षयता नेपालमा पुरुष क्रिकेटमा फ्रेन्चाइज लिग निरन्तर भइरहेको छ । नेपालमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले सुरुवात गरेको फ्रेन्चाइजी लिग धनगढी प्रिमियर लिग (डिपिएल), एभरेस्ट प्रिमियर लिग (इपिएल) र पछिल्लोपटक पोखरा प्रिमियर लिग (पिपिएल) सम्म आइपुगेको छ । पुरुषमा मात्रै हुँदै आएको फ्रेन्चाइज लिग अब महिलामा पनि हुने भएको […]

February 14, 2019

वर्षा बाधक बनेपछि विराटनगर र महेन्द्रनगरले अंक बाँडे

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को आठौं खेलमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाको कारण रद्द भएको छ । यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्  । टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएको अवस्थामा ८२ रन जोड्दा खेल रोकिएको थियो । निरन्तर वर्षा भएपछि […]

February 14, 2019

अत्तरियाको लगातार दोस्रो जित

धनगढी (हाम्रो खेलकुद) – सीवाईसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ । अत्तरियाको कसिलो बलिङ सामु १ सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा अल आउट हुँदै ८२ रनमा समेटियो । रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न पाएनन् । रुपन्देहीका […]

February 14, 2019

सन्दीप सम्मिलित मेलवर्नको सेमिफाइनल खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित अस्ट्रेलियाको फ्रेन्चाइज टि-२० लिग विग ब्यासको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलवर्न स्टार्स र होवर्ट हुरीकेन्सबीच नेपाली समय अनुसार दिउँसो २ : १५ देखी होवर्टमा सुरु हुने छ । स्टार्स समूह चरणको दुबै खेलमा होबार्टसँग पराजित भएको थियो । होबार्टले […]

February 14, 2019

दिपेन्द्रको सानदार अर्धशतकसँगै रुपन्देहीलाई १ सय २२ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को सातौं खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । अत्तरियाका लागि […]

February 14, 2019

‘गर या मर’ को अवस्थामा शरदकोे महेन्द्रनगर !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो दिन आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा सिवाईसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सबीच प्रतिसप्रर्धा हुने छ । त्यस्तै दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स खेल्ने छन् । रुपन्देही र अत्तरियाबीचको खेल ९ बजेपछि फाप्ला क्रिकेट मैदानमा सुरु हुने छ । […]

Success

Thank you for your time.