February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेश, नमुना दिप युवा क्लब र शान्तीदिप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपमा समूह विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेका छन् । गण्डकी प्रदेशले बुधबार सम्पन्न दुवै खेलमा जित हात ग¥यो । पहिलो खेलमा प्रदेश ३ लाई २६–२४, २५–९ र २५–१९ ले पराजित ग¥यो । अर्को खेलमा गण्डकीले सात नम्बर […]
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ग्रेट बुद्धिष्ट ट्रेल रेसको दोस्रो संस्करण मार्चमा हुने भएको छ । आयोजक बुद्धिस्ट सर्किट्सले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै रेस मार्च १७ देखि २० सम्म हुने जानकारी गराएको हो । रेस स्वयम्भुनाथ चैत्य परिसरबाट शुरु भएर शाक्य सभ्यताको एक महत्वपूर्ण स्थल लुम्बिनीमा पुगेर अन्त्य हुनेछ । पहिलो दिन सहभागीहरु स्वयम्भुबाट चन्द्रागिरी केवलकार […]
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को सेमिफाइनलमा प्रवेश गरेका छिन् । बुधबार वसन्तपुर डबलीमा भएको महिला ६०-६४ केजी तौल समूहको क्वाटरफाइनल खेलमा पुनमले प्रदेश १ की त्रिशा जबेगुलाई हराउँदै अन्तिम ४ को यात्रा सुनिश्चित गरिन् । सोहि तौल समूहमा एपीएफकि सरस्वती रानाले प्रदेश ३ कि […]
February 6, 2019
पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब पोखरामा जारी छैटौ मनकामना पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ब्रिगेड ब्वाइज (बिबिसी) लाई टाइब्रकेरमा ५–४ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो […]
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०को यसपटकको विजेता ३० लाख रुपैयााँ पुरस्कार पाउने भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार फागुन ११ गतेसम्म चल्नेछ । विजेताले पाउने पुरस्कार राशीमा यसपटक ५ लाख बृद्धि भएको छ । दोस्रो संकरणमा विजेता धनगढी टिम चौराहले २५ लाख पाएको थियो । प्रतियोगिताको कूल पुरस्कार […]
February 6, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको तीन टि-२० श्रृंखला अन्तर्गत पहिलो खेलमा पाहुना टोली भारत ८० रनको फराकिलो अन्तरले पराजित भएको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २० रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत ४ बल बाँकी रहँदा १ सय ३९ रनमा अल आउट भयो । भारतका लागि महेन्द्रसिंह धोनीले ३१ बलमा ५ चौका र १ छक्का […]
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा सहभागिता जनाउन आज काठमाडौं गोल्डेन्स टिमको बिदाई भएको छ । माघ २६ देखि सुरु हुने प्रतियोगिताका लागि गोल्डेन्स भोली धनगढीतर्फ लाग्ने छ । पछिल्लो संस्करणको उपविजेता रहेको काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले गत वर्षको जस्तै उत्कृष्ट प्रर्दशन गर्ने बताए । ‘ हामी गत […]
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान गौरव तोमर र अलराउन्डर अंकित दबासले धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सबाट खेल्ने भएका छन् । बुधबार एक कार्यक्रमबिच दुई खेलाडीलाई अनुबन्ध गरेको टोलीका मालिक रमेश सिलवालले जानकारी दिए । गौरवले पछिल्लो समय नेपालमा अायोजना हुँदै आएको फ्रेन्चाइज लिगहरु खेल्दै आएका छन् । उनले पोखरा प्रिमियर लिगमा काठमाडौं […]
February 6, 2019
भुपेन्द्र जि.सी., काठमाडौं नेपाली राष्ट्रिय टोली पछिल्लो समय एक पछि अर्को अन्तर्राष्ट्रिय सफलता हात पार्दै उपल्लो स्तरमा क्रिकेट खेली रहेको छ । यसै साता यूएईसँगको तीन ओडीआई र टि–२० सिरीज समान २–१ ले जित्दै नेपाली टोलीले इतिहास नै रच्यो । नेपाललाई पहिलो ओडीआई र टि–२० सिरीज जिताउन युवा खेलाडी रोहित कुमार पौडेल, अभिनास बोहोरा, सन्दीप […]
February 6, 2019
एजेन्सी – लिग लिडर बोरुसिया डर्टमन्ड जर्मन कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । डर्टमन्ड घरेल मैदानमा वेडर ब्रेमेनसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । डर्टमन्डले खेलमा तीपटक अग्रता लिएर पनि अग्रता जोगाउन असफल बन्यो । निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट […]