February 8, 2019
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण शनिबारदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । फागुन ११ सम्म चल्ने प्रतियोगितामा सबै टोलीले आफ्नो तयारी सकेका छन् । यसपटक विराटनगर किंग्सको कप्तानी नेपाली टोलीका अलराउण्डर करण केसीले गर्नेछन् । विराटनगरले पहिलो खेल शनिबार धनगढी स्टार्ससँग खेल्ने छ । पहिलो पटक फ्रेन्चाइज लिगमा कप्तानी गर्न […]
February 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोली पछिल्लो समय लगातार प्रशिक्षणमा व्यस्त छ । फाल्गुन मसान्तमा विराटनगरमा सुरु हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि टोली अहिले भारतको भुवनेश्वरमा हुने हिरो गोल्ड कपमा सहभागिता जनाउँदै छ । तयारीको हिसाबले यो नेपाली महिला टोलीको लागि अहिलेसम्मकै उत्कृष्ट व्यवस्था हो । लामो समय बन्द प्रशिक्षणमा रहेको टोलीले […]
February 8, 2019
म्याड्रिड (एजेन्सी)– ब्राजिलियन स्टार नेयमारको जन्म दिनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्का स्टार फ्रान्सेली केलियन एमबाप्पले रातो सुट र सेतो टिसर्टमा सजिएर नाचेका थिए । त्यहि फोटो एमबाप्पले इन्स्टाग्राम पोष्ट गरेका थिए । उक्त पोष्टमा उनका फ्रान्सेली सहकर्मी एवम् असल मित्र मध्येका एक एन्टोइन ग्रिजम्यानले कमेन्ट गरेका छन् । ग्रिजम्यानले रातो र सेतो लगालाई […]
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानलाई टि ट्वान्टी सिरिजमा ४–० ले हराएको नेपाली नेत्रहिन महिला टोली बिहीबार स्वदेश फर्केको छ । ५ मध्ये ४ खेल जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले स्वागत गरेका थिए । माघ १२ गते पाकिस्तान पुगेको नेपाली टोली र पाकिस्तानबीचको पाँच टि ट्वान्टीमध्ये दोस्रो […]
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । यसअघि आयोजना गरिएको शीर्ष डिभिजन लिग जस्तै बी डिभिजनमा पनि घटुवा र बढुवा हुने छैन । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाखमा चित्त बुझाउनेछन् । तेस्रो र चौथो […]
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा बिहीबार गृहनगरमा सम्मानित भएका छन् । टिकापुर नगरपालिकाले टमाटालाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । टिकापुर नगरपालिका मेयर टपेन्द्र रावल, प्रदेश ७ का सभासद रणबहादुर रावल र टिकापुरकी उप केशरी विष्टलगायतले टमाटालाई सम्मान गरेका थिए । टमाटाले यति लामो खेल जीवन र प्रशिक्षणपछि […]
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोली फिफा वरियताको १ सय ६१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबल महासंघले फेब्रुअरीका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा यथावत रहेको छ । दक्षिण एसियाली राष्ट्र मध्ये भारत अहिले पनि शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियतामा १ सय ३ स्थान र […]
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल र नेपाल एपीएफ क्लबकी सरस्वती राना वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को फाइनलमा भिड्ने भएका छन् । बिहीबार वसन्तपुर डबलीमा भएको ६०-६४ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा नै जित दर्ता गरे । पुनमले प्रदेश २ की अपराजिता घतानेलाई तथा सरस्वतीले प्रदेश ६ […]
February 7, 2019
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टोटनह्याम, चेल्सी र म्यानचेस्टर युनाइटेड लिभरपुल र सिटीसँगै प्रिमियर लिग उपाधि दौडमा रहेको बताएका छन् । प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरी खेल्दै अंक गुमाएपछि सिटीले बुधबार अंक बराबर गरेको छ । सोमबार मात्रै लिभरपुलले वेस्टह्यामसँग १–१ को बराबरी खेलेको थियो । लिभरपुल र सिटीको ६२ तथा […]
February 7, 2019
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ । डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् । सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा […]