January 11, 2019
धनगढी (हाम्रो खेलकुद) – गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ । शुक्रबार दुवै हाफमा १-१ गोल गरेको संकटाले अब क्यामरुनको धाउफिन्स एफसीसँग अन्तिम चार प्रवेशको निम्ति खेल्नेछ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा […]
January 11, 2019
गोर्खा ब्वाइज विरुद्ध सीएमजी संकटा प्रत्यक्ष प्रसारण: सीएमजी क्लब संकटा लिगको उपविजेता बनेपछि पहिलो मोफसल प्रतियोगिता खेल्दैछ । गोर्खा ब्वाइज रुपन्देहीले पनि ए डिभिजन खेलेका खेलाडीलाई मैदानमा उतार्दैछ । राष्ट्रिय टोलीबाट खेलिसकेका मिडफिल्डर शिव श्रेष्ठ पनि रुपन्देहीको जर्सीमा रहनेछन् ।
January 11, 2019
दिपक बोहरा, पाँचथर दशौं रुस्लान गोल्डकप प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । हिजो सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा ब्वाइज युनियन लाइ हराउँदै दार्जिलिङ सेमिफाइनल प्रवेश गरेसंगै सेमिफाइनलको समिकरण पुरा भएको हो । झापा ११ फुटबल क्लब,सरस्वती युथ क्लब, त्रिभुवन आर्मी क्लब यस अघिनै सेमिफाइनल पुगिसकेका थिए । भर्खर सम्पन्न ए डिभिजन लिगमा नवौं स्थानमा रहेर लिग […]
January 11, 2019
एजेन्सी – स्पेनिस जाइन्ट रियल मड्रिडका कप्तान सर्जियो रामोसले उत्कृष्ट पुरुष खेलाडी ‘सेभेन स्टार्स’ अवार्ड जितेका छन् । रामोसले मड्रिडमा रहेर स्पेनको खेललाई विकास गर्न मैदान र मैदानबाहिरबाट पु¥याएको योगदानको कदर गर्दै उनलाई सो प्रसिद्ध अवार्ड दिइएको हो । क्लबलाई विभिन्न उपाधि जिताएपछि उनले सेभेन स्टार्स अवार्ड हात पारेका हुन् ।उनलाई यो अवार्ड मड्रिडको क्षेत्रीय […]
January 11, 2019
धनगढी (हाम्रो खेलकुद) – भ्याली च्यासल युवा क्लबले राजधानीमा भर्खरै सम्पन्न लिगमा फरवार्डको कमीमा कारण निकै समस्या झेल्नुपर्यो । लगातार फरवार्डहरुको साथ नपाउँदा शीर्षस्थानको लक्ष्य बोकेको च्यासल लिगको आठौं स्थानमा चित्त बुझाउनुपर्यो । बिहीबार धनगढीमा लिगको समापनपश्चात मोफसलको पहिलो प्रतियोगिता खेलिरहेको च्यासलले दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा डेब्यु […]
January 11, 2019
एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ । कोपा डेल रे अन्तगत बिहीबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई २–१ ले स्तब्ध बनाएको हो । लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे । पराजित टिमका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए । बार्सिलोना सम्हालिन […]
January 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र उपविजेता विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको क्वाटरफाइनल खेलमा आयोजक तथा साविकको विजेता न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० […]
January 10, 2019
इनरुवा (हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले घातक बलिङ गर्दै ५ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले प्रदेश ६ माथि ६ विकेटको सहज जित निकालेको छ । इनरुवा खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश ६ ले ३० औं ओभरमा अलआउट हुनुअघि १ सय ११ रन बनायो । […]
January 10, 2019
दिपक बोहोरा, पाँचथर फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा डिभाइन ब्वाइज युनियन क्लब काठमाण्डौं लाई २–० ले हराउँदै रोयल फुटबल क्लब दार्जिलीङ सेमिफाइनल प्रबेश गरेको छ दार्जिलिङको जितमा करन राईले दुवै गोल गरे । फाइनल प्रबेशका लागी दार्जिलिङले त्रिभुवन आर्मी क्लब संग प्रतिस्पर्धा गर्ने छ । दार्जिलिङको जितसंगै दशौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको […]
January 10, 2019
काठमाडौं – नेपालसँग हुने तीन ओडीआईको लागि संयुक्त अरब एमिरेट्स क्रिकेट बोर्ड (यूएई) ले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा मोहम्मद नाविदलाई कप्तानको जिम्मा दिएको छ । इमर्जिङ्स टिम्स एसिया कप दौरान सामाजिक सञ्जाल ट्विटरमा पाकिस्तानमा पाएको सेवा सुविधा बारे टिका टिप्पणी गरेको भन्दै यूएई क्रिकेट बोर्डले कप्तान रोहन मुस्तफा,अहमद राजा […]