January 12, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपले टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुका ६:१५ देखी ढाकामा सुरु हुने छ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका एक मात्र अपराजित टोली हो । तीन […]
January 12, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी एवं बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने हल्ला चलेको हो । कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब […]
January 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दले इन्डोनेसियाको पर्सिजा जकार्ताबाट अर्को सिजन नखेल्ने पक्का भएको छ । गत सिजन पर्सिजालाई लिग उपाधि दिलाउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहितले क्लब छाड्ने भएका छन् । पर्सिजाका निर्देशक गेडे विडीआडेले रोहित र पर्सिजाबीच नयाँ सिजनको लागि सम्झौता नभएको इन्डोनेसियाको संचारमाध्यमलाई बताएका छन् । रोहितको […]
January 11, 2019
इनरुवा (हाम्रो खेलकुद) – तीव्र गतिका बलर यज्ञमान कुमाल एक्लैले ७ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रदेश १ माथि ९२ रनको जित निकालेको छ । एपीएफले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याउने प्रदेश एक १७.५ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटियो । प्रदेश […]
January 11, 2019
एजेन्सी – एसियन पावर हाउस अष्ट्रेलियाले एसियन कप फुटबलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा जोर्डनसँग १–० ले स्तब्ध भएको अष्ट्रेलियाले दोस्रो खेलमा प्यालेस्टाइनलाई ३–० ले पराजित गर्दै पहिलो जित निकालेको हो । युनाइटेड अरब इमिरेट्स (युएईं) मा जारी प्रतियोगितामा अष्ट्रेलियालाई पहिलो जित दिलाउन जेमी माकलरेन, एवेर मविल र एपोस्टोलोस जियानोउले गोल गरे । […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चिर प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त हुने भएको छ । यसअघि पहिलो संस्करणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजकले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस यताका खेलमा भने […]
January 11, 2019
एजेन्सी – श्रीलंकासँगको एक मात्र टी–२० खेलमा घरेलु टोली न्युजिल्यान्ड ३५ रनले विजयी भएको छ । १ सय ८० रनको लक्ष्य पक्ष्याएको श्रीलंका १६.५ ओभरमा अल आउट हुँदै १ सय ४४ रनमा समेटियो । राम्रो सुरुवात गरेको श्रीलंकाको मिडिल अडर र तल्लो क्रममा निरन्तर विकेट पतन हुँदा पराजित हुन पुगेको हो । श्रीलंकाका लागि थिसारा […]
January 11, 2019
एजेन्सी – अस्ट्रेलियासँग पहिलो वान डे खेल खेल्नु अघि भारतीय क्रिकेट टिमलाई ठूलो धक्का लागेको छ । एक टेलिभिजन कार्यक्रममा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक पान्ड्या र ओपनर केएल राहुललाई पहिलो वान डे खेलको लागि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले निलम्बित गरेको बुझिएको छ । पछिल्लो केहि दिनयता निकै विवादमा रहेका पान्ड्या […]
January 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाईल्यानडमा १२ जनवरी देखि १९ जनवरीसम्म सञ्चालन हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय टोली आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपाली महिला टोली आज दिउँसो १ : ५० थाइल्यान्ड तर्फ लागेको हो । १४ सदस्यीय टोली सहित,मुख्य प्रशिक्षक विनोद कुमार दास,म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी थाइल्यान्ड […]
January 11, 2019
दिपक बोहोरा, पाँचथर दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको पहिलो सेमिफाइनल खेलमा ए डिभिजन क्लब सरस्वती युथ क्लबलाइ हराउँदै झापा ११ फुटबल क्लब उपाधिका नजिक पुगेको छ । सरस्वती क्लबलाई १–० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो । झापा उपाधिबाट अब एक कदममात्र पछि रहेको छ । झापाको जितमा कर्ण लिम्बूले बिजयी गोल गरे । झापाले […]