January 12, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल वेस्टह्याम युनाइटेडसँग १–० ले स्तब्ध बनेको छ । प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा आर्सनल वेस्टह्यामको घरेलु मैदानमा स्तब्ध बन्न पुगेको हो । वेस्टह्यामका युवा फरवार्ड डिकलान राइसले पहिलो हाफको गरेको गोल नै आर्सनललाई स्तब्ध तुल्याउन पर्याप्त बन्यो । राइसले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको […]
January 12, 2019
धनगढी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङले पाटने क्लब रुस्लान थ्री स्टारबाट खेल्ने भएका छन् । अनन्त थ्री स्टारको टिमसँगै शनिबार खप्तड गोल्डकपका लागि धनगढी पुगेका छन् । अनन्त यसअघि थ्री स्टारमै आबद्ध रहेपनि सम्झौता बाँकी रहँदै मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका कारण उनी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट […]
January 12, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को तेस्रो खेलमा ढाका डायनामाइट्सबीरुद्ध खराब प्रर्दशन गरेका छन् । सन्दीपले लिगमा अपराजित रहेको ढाकाविरुद्ध ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । यसअघिको खेलमा चित्तागोंग भाइकिंग्ससँगको खेलमा पनि सन्दीप विकेटविहिन बनेका थिए । शनिबार खेलको आठौं ओभरमा बलिङ गर्न आएका […]
January 12, 2019
दिपक बोहोरा, पाँचथर दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा पाहुना टोली रोयल फुटबल क्लब दार्जिलीङलाइ हराउदै त्रिभुवन आर्मी क्लब मैफसलको पहिलो उपाधि नजिक पुगेको छ । आर्मीले खेल २–१ ले आफ्नो पक्षमामा पा¥यो । आर्मी फाइनलमा उपाधिको लागी झापा ११ संग प्रतिस्पर्धा गर्ने छ । झापा यस अगीनै सरस्वती क्लबलाई हराउँदै फाइनल प्रबेश गरीसकेको छ । आर्मीको […]
January 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले साविकको विजेता तथा आयोजक न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफले फाइनलमा […]
January 12, 2019
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबविरुद्ध एक गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभिट्टा एपीएफविरुद्ध २-१ ले विजयी रहयो । खेलको नवौं मिनेटमा काक्करभिट्टाका कप्तान खामिर गिल्सनले पेनाल्टी […]
January 12, 2019
एजेन्सी (सिड्नी) – तीव्र गतिका युवा बलर झेय रिचर्डसनले घातक बलिङ गरेपछि भारतसँगको पहिलो वान डे खेलमा घरेलु टोली अस्ट्रेलियाले ३४ रनले विजयी भएको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतले रोहित शर्माको शानदार शतकको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र बनाउन सक्यो । रोहित […]
January 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ । सामान्य ४९ रनको लक्ष्य नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे । सिताले २५ […]
January 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चीनले नेपाललाई ४९ रनको लक्ष्य दिएको छ । एसियन इस्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनायो । चीनका लागि झांग चानले ३८ बलमा १ चौका प्रहार गर्दै १३ रन […]
January 12, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपले टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुका ६:१५ देखी ढाकामा सुरु हुने छ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका एक मात्र अपराजित टोली हो । तीन […]