January 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र उपविजेता विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको क्वाटरफाइनल खेलमा आयोजक तथा साविकको विजेता न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० […]
January 10, 2019
इनरुवा (हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले घातक बलिङ गर्दै ५ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले प्रदेश ६ माथि ६ विकेटको सहज जित निकालेको छ । इनरुवा खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश ६ ले ३० औं ओभरमा अलआउट हुनुअघि १ सय ११ रन बनायो । […]
January 10, 2019
दिपक बोहोरा, पाँचथर फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा डिभाइन ब्वाइज युनियन क्लब काठमाण्डौं लाई २–० ले हराउँदै रोयल फुटबल क्लब दार्जिलीङ सेमिफाइनल प्रबेश गरेको छ दार्जिलिङको जितमा करन राईले दुवै गोल गरे । फाइनल प्रबेशका लागी दार्जिलिङले त्रिभुवन आर्मी क्लब संग प्रतिस्पर्धा गर्ने छ । दार्जिलिङको जितसंगै दशौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको […]
January 10, 2019
काठमाडौं – नेपालसँग हुने तीन ओडीआईको लागि संयुक्त अरब एमिरेट्स क्रिकेट बोर्ड (यूएई) ले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा मोहम्मद नाविदलाई कप्तानको जिम्मा दिएको छ । इमर्जिङ्स टिम्स एसिया कप दौरान सामाजिक सञ्जाल ट्विटरमा पाकिस्तानमा पाएको सेवा सुविधा बारे टिका टिप्पणी गरेको भन्दै यूएई क्रिकेट बोर्डले कप्तान रोहन मुस्तफा,अहमद राजा […]
January 10, 2019
धनगढी (हाम्रो खेलकुद) – विदेशी खेलाडी अर्मान्ड मोएनले डेब्युमै ह्याट्रिक गरेपछि भ्याली च्यासल युवा क्लबले तेस्रो नेपाल अाइस सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बिहिबार दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।यस जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । धनगढी रंगशालामा भएको एकपक्षीय खेलमा च्यासलले खेलको १४ अौं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको […]
January 10, 2019
एजेन्सी – कप्तान सर्जियो रामोसले १ सयौं गोल पूरा गर्दा रियल म्याड्रिडले कोपा डेल रेअन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा लेगानेसलाई ३-० ले पराजित गरेको छ । रियलले कप्तान रामोसको गोलमा अग्रता लिएको थियो । अल्भारो ओड्रीओजोलालाई लेगनेसका जेरार्ड गुम्बाउले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो […]
January 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संकरण आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । यसका लागि सहभागी सबै टोलीले खेलाडी अनुबन्ध,रिटेन र रिलिज गरिसकेका छन् । एक टिममा २५ भन्दा बढि खेलाडी राख्न पाइदैन । प्लेइङ ११ मा ४ भन्दा बढि विदेशी खेलाडी पनि खेलाउन पाइदैन । […]
January 10, 2019
एजेन्सी – म्यानचेस्टर सिटीले लिग कप फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बर्टन आल्बियनलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ । फराकिलो जितमा फरवार्ड गाब्रिएल जेसस एक्लैले ४ गोल गरेपछि सिटी प्रतियोगिताको फाइनलमा पुग्ने पनि लगभग पक्का भएको छ । सिटीको जितमा केभिन डे ब्रुएनले खेलको पाँचौ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ३० […]
January 10, 2019
एजेन्सी – फ्रान्सेली लिग वनमा अपराजित रहँदै शीर्ष स्थान कायम गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपमा लिगको पुछारमा रहेको ग्वेनगाम्पसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राती पीएसजी घरेलु मैदानमा २-१ ले पराजित भएको हो । ब्राजिलियन फरवार्ड नेयमारले ६३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएरको […]
January 9, 2019
दिपक बोहोरा, पाँचथर साविक विजेता सुनसरी ११ लाई २–१ ले हराउँदै ए डिभिजन क्लब सरस्वती क्लब फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सरस्वतीको जितमा दुवै गोल विदेशी भिक्टोरले गरे । मंगलबार फिदिम माविको मैदानमा सुरुवाती अग्रता लिएपनि अन्तिम १५ मिनेट सम्हालिन नसक्दा सुनसरी पराजित हुन पुग्यो । खेलको आठौं मिनेटमा […]