default_image

Featured

shooting

January 25, 2016

सुटिङ टोली दिल्ली प्रस्थान

काठमाडौं एसियाली ओलम्पिक क्वालिफाइङ सुटिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली महिला खेलाडी टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । ओलम्पियनद्वय स्नेहराज्यलक्ष्मी राणा र फूलमाया क्याप्छाकी तथा अस्मिता राईले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल सुटिङ संघकी उपाध्यक्ष ज्योत्साना राणा छन् । खेलाडीलाई सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले […]

nanda bahadur

January 25, 2016

बंगबन्धु विजेता टोलीलाई उपराष्ट्रपतिको बधाई

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिनु भएको छ । उपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिनु भएको हो […]

Keshav Bista

January 25, 2016

साफका स्वर्ण पदक विजेतालाई मासिक भत्ता

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दक्षिण एसियाली खेलकुद (साफ अहिलेको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई पुनःमासिक रुपमा भत्ता स्वरुप २ हजार ५ सय उपलब्ध गराउन सुरु गरेको छ । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग पछिल्लो पटक २०१० मा बंगलादेशमा भएको थियो । पछिल्ला ११ औं संस्करणमा समूहगत र एकल गरि १ […]

January 23, 2016

सदस्य सचिव: फुटबलमा अव कालो दिन हुंदैन

काठमाडौं, माघ ९ गते । अब फुटबलमा फेरी कालो दिन नआउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताएका छन् । बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव बिष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको […]

January 23, 2016

खेलाडीहरुको नगर परिक्रमा [फोटो फिचर]

विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| प्रस्तुत छ सोहि परिक्रमाको फोटो फिचर:

January 23, 2016

राष्ट्रिय टोलीलाई नगर परिक्रमा

बंगबंधु गोल्ड कपको उपाधि जितेको राष्ट्रिय टोलीले आज नगर परिक्रमा गरेको छ| विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| रंगशालामा खेलाडीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सदस्य सचिव केशब कुमार बिष्ट लगाएत […]

January 22, 2016

नेपालको बंगबंधु जित [फोटो फिचर]

नेपालले बंगबंधु गोल्ड कपको फाइनलमा बहराइनलाई ३-० ले हराएर उपाधी जित्यो| उक्त विजय खेलको फोटोहरु तल छन्|

January 22, 2016

नेपाल बाङ्ग्लाबन्धु गोल कपको बिजेता

माघ 8 गते, काठमाडौं नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर  नवयुग र बिशाल राईले गोल गरेका थिए । २३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका […]

January 22, 2016

जाउलाखेललाई पन्छाउदै आर्मी आहा राराको क्वाटरफाईनलमा प्रबेस

दिनानाथ बराल पोखरा, ७ माघ विभागिय टोली त्रिभुवन आर्मी क्लव जाउला खेल युथ क्लवलाई पन्छाउदै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा विहिबार भएको तेश्रो प्रि–क्वाटर फाईनल खेलमा आर्मीले जाउला खेल युथ क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थाप पक्का गरेको हो । आर्मीको जितमा जितेन्द्र कार्की र दिपक […]

January 21, 2016

बंगबंधु कपको फाइनलमा नेपाल र बहराइन यु-२३ भिड्दै

बंगबंधु गोल्ड कप २०१६को फाइनल खेलमा भोलि नेपाल र बहराइन यु-२३ भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ४:४५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| सेमिफाइनलमा माल्दिभ्सलाई ४-१को फराकिलो जित हात परेको नेपालले घरेलु टोलि बंगलादेशलाई १-०ले हराएको बहराइन यु-२३को सामना गर्नेछ| समूह चरणमा एक मात्र गोल […]

Success

Thank you for your time.