December 22, 2017
प्रकाश तिमल्सिना काठमाडौं – स्थानिय चर्चित क्लब मध्येको एक रुस्लान थ्री स्टार क्लब वर्ष दिन भन्दा लामो समयपछि घरेलु फुटबल पुनरागमन गर्ने तयारीमा जुटेको छ । यसै महिना धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्ड कपबाट थ्री स्टार घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को विरोधमा गत वर्ष घरेलु फुटबलका […]
December 22, 2017
काठमाठौं (हाम्रो खेलकुद)- नेपाली पुरुष फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । डिसेम्बरका लागि फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । यो अघिल्लो महिना भन्दा १ स्थान तल हो । गत महिना ६ स्थान उक्लदै नेपाल १ सय ७० औं स्थानमा पुगेको थियो। दक्षिण एसियाली राष्ट्रमा […]
December 21, 2017
काठमाडौं (एजेन्सी) – टीभिएस एभरेष्ट प्रिमियर लिगको चौथो दिन काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्ल्याडियर्टर्सले जित दर्ता गरे । पहिलो खेलमा भैरहवाले ललितपुरलाई ४ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा चितवन टाइगर्स ३ विकेटले पराजित भएको हो । हेर्नुहोस हाम्रो खेलकुदका विवेक सुवेदीले चौथो दिनमा लिएका केही तस्विरहर :
December 21, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कपको फाइनलमा बाजापाटन (बी) थटिन पुग्न सफल भएको छ । सेमिफाइनलमा गार्डेन क्लबलाई पेनाल्टीमा २-१ ले हराउँदै बी थटिन फाइनलमा प्रवेश गरेको हो । ७० मिनेटको निर्धारित समय २-२ को स्कोरमा समाप्त भएपछि खेल अतिरिक्त समयमा गएको थियो । तर सो समयमा दुवै पक्षले गोल गर्न नसकेपछि […]
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ राजधानीमा जारी योनेक्स नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजअन्तर्गत मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार दुई खल जित्दै रत्न दोस्रो चरणमा प्रवेश गरेका हुन् । पहिलो खेलमा भारतका ध्रुवकुमारलाई २१–१७ र २१–१६ को सोझो सेटले हराएका रत्नले अर्को खेलमा भारतकै […]
December 21, 2017
धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा विदेशी खेलाडी सेगुनको दोहोरो ह्याट्रिक मद्दतमा फारवेष्टले न्यु वुद्ध युवा क्लव फुलवारीलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पिएफए अत्तरियासँगको भेट पक्का […]
December 21, 2017
धनगढी (हाम्रो खेलकुद) – थाइल्याण्डमा भएको इस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता बनेको नेपाली टोलीका दुई खेलाडी नारायण जोशी र सुवोध ऐर गृहनगर धनगढीमा सम्मानित भएका छन् । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्वय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो । सुदुरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको […]
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ ।
December 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ । खेलको ९ औं मिनेटमा भुटानकी डेकी लाहाजुमले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर […]
December 21, 2017
चितवन टाइगर्स ३ विकेटले पराजित काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किङ्स इलाभेन टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकमा पहिलो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं किङ्सले आज चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । काठमाडौं पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएको थियो […]