September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । यसअघि प्रतियोगितामा भुटान , नेपाल र बंगलादेशसँग पराजित माल्दिभ्सले गरेको यो पहिलो गोल हो । माल्दिभ्सले १८ औं मिनेटमा अहमेद थोलालको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । भारतका प्रिन्सटोन रेबेल्लोले ३७ औं मिनेटमा खेललाई बराबरीमा पुर्याए भने ४१ औं मिनेटमा अभिषेक […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल हार्दै भारत यात्राको अन्त्य गरेको छ । अघिल्ला तीनवटा अभ्यास खेल जितेको नेपाली टोलीले आज भ्रणमको चौथो तथा अन्तिम खेलमा सेन्टर फर स्पोर्टस (सिएसए) सँग ५ रनले पराजित भएको छ । यसै महिनाको अन्त्यमा आइसिी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुई खेलको अन्तिम तयारीका […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई भ्रमणमा रहेको नेपाली टोलीले चौथो अभ्यास खेलमा सेन्टर फर स्पोर्ट्स साइन्स (सिसिएस) लाई २ सय १५ रनमा अल आउट गरेको छ । निर्धारित ५० ओभरको अन्तिम बलमा सिसिएसलाई नेपालले २ सय १५ मा अलआउट गरेको हो । नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ्ग गर्दै २६ […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ । पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड […]
September 24, 2017
इन्दोर (एजेन्सी)– भारतले लगातार तेस्रो खेलमा पनि अस्ट्रेलियालाई हराएको छ । आज ५ विकेटलेको जित हासिल गरेको भारतले पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरुआत दिलाएपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३ बलअघि […]
September 24, 2017
केपान्जेन (एजेन्सी)- नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग १ मा एरिमासँग १-१ को बराबरी रोकिएको छ । आज भएको खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पर्सिजा बराबरीमा सिमित भएको हो । पर्सिजाले पहिलो हाफमा बामब्याङ्ग पामुङ्गकासले ३४ औं मीनेटमा अग्रता दिलाएका थिए । तर, घरेलु टोली एरिमाले खेल सकिनु […]
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु–१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध २–१ ले हारेको छ । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालका लागि बिर्जेश चौधरीले एक गोल गरेका थिए । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद खेलको ९ औं मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध भिड्दै छ । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरिरहे पनि नेपालले १-१ को बराबरी खेलिरहेको छ । खेलको सुरुआतदेखि नै नेपाल आक्रामक रुपमा प्रस्तुत भएको हो । खेलको नवौँ मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाएपछि नेपालले पेनाल्टी पाएको […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन । दुवै टोलीको छनोट हुने सम्भावना सकिएको छ । श्रोत : एपी वोन एच डी
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु-१६ च्याम्पियन्सिप अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपालको छनोट हुने सम्भावना भने यस नतिजासँगै समाप्त भएको छ । इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको […]