September 4, 2017
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त […]
September 4, 2017
भद्रपुर (हाम्रो खेलकुद)– मुनाल क्लब भद्रपुरले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकेडेमीले अर्को महिना एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । झापा जिल्लामा रहेको एकेडेमीमा प्रशिक्षण गरिरहेका खेलाडीबीचको प्रतिस्पर्धाले स्तरीय खेलाडी उत्पदान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चन्द्रगढी एकेडेमीले जनाएको छ । असोज २ देखि ११ गतेसम्म […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाका ५ राष्ट्रको सहभागितामा यू १६ सावा पुरुष बास्केटबल च्याम्पियनसिप मंगलबार सुरु हुँदैछ । श्रीलंकाले भने अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघले जानकारी दिएको छ । अब प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र भुटानबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुने बताइएको छ । राउन्ड […]
September 4, 2017
भरतपुर (हाम्रो खेलकुद)– प्रथम इप्लानेट जेसिज कपमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लब पनि स्तब्ध पाएको छ । नारायगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा पोखरा ११ सँग सोमबार १–० पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरएको छ । पोखरा ११ भने प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अघिल्लो दिनमात्र हेटौडाको विजय युथ क्लबसँथ टाइब्रेकरमा पराजित हुँदै ए डिभिजन […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले भोली ताजिकिस्तानको सामना गर्नेछ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र १ दिन बाँकी छ । यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुदैछ । एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९ को छनोट अन्र्तगत समूह चरणको तेस्रो खेलका लागि नेपाली टोली तयार रहेको नेपाली टोलीले आफ्नो तयारी पुरा भएको जनाएको छ । नेपाल र ताजिकिस्तानबीच मंगलबार एन्फाको एस्ट्रो ट्रफमा दियसो ३ बजेपछि खेल हुदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको प्रि म्याच पत्रकार सम्मेलनमा […]
September 4, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपालको घरेलु फुटबल शून्यको अवस्थामा पुगिसक्यो भन्ने समय त भएको छैन । गत बर्ष मोफसलमा एकपछि अर्को नकआउट प्रतियोगिता भए । यो वर्ष पनि तीनले निरन्तरता पाउने सम्भावना छ । तर, देश भित्रको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने आफ्नै योजनामा भएका प्रतियोगिता पनि गर्न सकेको छैन […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । एसियन कप छनोटका लागि शनिबार २३ […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र २ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० गते प्रतिस्पर्धा हुनेछ । एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने […]
September 3, 2017
भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन क्लब फ्रेन्ड् क्लबलाई स्तब्ध पार्दै हेटौडाको विजय युथ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा विजय युथले फ्रेन्ड्सलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकरमा पुगेको थियो । […]