default_image

Featured

April 15, 2017

क्लब लिग भलिबलमा प्रेक्षाको ‘डेब्यू’

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ बर्षीय खेलाडी प्रेक्षा राईले आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगितामा ‘डेब्यू’ गरेकी छन् । शनिबार महिलातर्फ भएको लिग खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा टिमकी सदस्य भएकी थिइन् । उनी शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रबिरुद्धको […]

April 15, 2017

अन्तिम खेलअघि नै न्यु डायमण्ड र एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी आरबीबी– तेस्रो एनभीए क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन् । न्यु डाइमन्ड र एपिएफले दुवैले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेका हुन् । लिग चरणको अन्तिम खेल यी दुई टोलीबीच आइतबार हुँदैछ । तर, यो नतिजाले फाइनल […]

April 15, 2017

पाँचथर गोल्ड कपमा एपिएफ पूर्वाञ्चलको जित

दिपक बोहोरा फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक पाँचथर क्लब पाँचथरलाई शनिबार २–१ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । फिदिम उच्च मावि मैदानमा भएको खेलमा एपिएफका उज्वल राई र सुशिल राईले गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा एपिएफका उज्वलले फ्रिकिकमा पहिलो गोल गरे […]

April 15, 2017

सपोर्ट्स लिगको उपाधि म्यानचेस्टर युनाइटेडको रेड आर्मीलाई

काठमाडौं (हाम्रो खेलकुद) – रेड आर्मीले सपोर्टस लिग नेपालको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसबलमा रियल मड्रिडलाई सडन डेथमा ५–४ ले हराउँदै रेड आर्मीले उपाधि जितेको हो । निर्धारित सयम ५० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन न्युरोडको जर्सी पसलले गरेको थियो। प्रतिस्पर्धात्मक फाइनलमा रेड आर्मीका सुरज कार्कीले खेलको […]

April 15, 2017

तस्बिरमा डी.पी.एल छैठौं दिन

धनगढी – डीपिएलको छैठौं दिनमा पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहले पहिलो जित दर्ता गर्दा शरद भेषावकरको बिराटनगरले आफ्नो जितको सिलसिलालाई कायम राख्यो। तस्बिरमा हेर्नुहोस छैठौं दिनको खेल:

April 15, 2017

रोमाञ्चक खेलमा पारसको कप्तानीमा रहेको चौराहको जित

धनगढी (हाम्रो खेलकुद) – ‘गर या मर’ को स्थितिमा रहेको धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। प्रतियोगिताको चौथो खेलमा पहिलो जितसंगै चौराहको ‘प्ले अफ’ मा पुग्ने सम्भावना जिवितै रहेको छ। काठमाडौँले भने आफ्नो पाँचौ खेल खेलिसक्दा दुइ जित र तिन हारको सामना गरेको छ। टस जितेर […]

April 15, 2017

अस्ट्रेलियामा जगजितको टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सनराइजले ब्रुन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो । चौथो खेलमा टोलीको यो पहिलो जित हो । पछिल्ला तीन खेलमा जगजितको टोलीले २ मा हार बेहोरेको थियो भने १ […]

Aarif Sheikh

April 15, 2017

आरिफको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)  – सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिगमा आरिफ शेखको अर्धशतकको मद्दतले धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्स सामु १३७ रनको लक्ष्य तयार पारेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको चौराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो। ४५ बलको सामना गर्दै ५८ रन बनाएका आरिफ इनिङ्को अन्तिम ओभरमा सोमपाल कामीको बलमा […]

Ronaldo Benzema

April 15, 2017

रोनाल्डो र बेन्जेमा विना उत्रने तयारीमा रियल

मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगामा आज स्पोर्टिङ गिजोनको सामना गर्दा स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा टोलीमा हुने छैनन् । प्रशिक्षक जिनेदिन जिदानले उनीहरुलाई आजको खेलमा आराम दिने बताइएको छ । च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग क्वार्टरफाइनलको दोस्रो लेगलाई ध्यानमा राख्दै जिदानले उनीहरुलाई विश्राम दिन लागेका हुन् । बेन्जेमा र रोनाल्डोसँगै गोलकिपर […]

April 15, 2017

जितसंगै बिराटनगर प्लेअफमा

धनगढी – एस.एस.पी मैदानमा जारी धनगढी प्रिमिएर लिगको छैठौं दिनको पहिलो खेलमा बिराटनगर किङ्सले कन्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। टस जितेर कन्चनपुरलाई ब्याटिङको लागि निम्तो दिएको बिराटनगरले ओपनर सगर पुन र सुनिल धमलालाई चौथो ओभरसम्ममा पेभेलियन फर्काएको थियो। सुनिल धमला पहिलो ओभरमा सुशील कँडेलको बलमा किपरबाट समातिए भने […]

Success

Thank you for your time.