default_image

Featured

April 14, 2017

जितसंगै रुपन्देही अर्को चरणमा प्रवेश

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा शुक्रबारको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ। लगातर तेश्रो जित दर्ता गरेको रुपन्देही अर्को चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। टस जितेर ब्याटिङ रोजेको रुपन्देहीको इनिङ्सको सुरुवात खराब रह्यो। पहिलो बलमा सोमपाल कामीले हरिशंकर शाहलाई एलबिडब्लु धरापमा पार्दै पेभेलियन फर्काएपछि […]

Goldens vs Challengers copy

April 14, 2017

काठमाडौँ गोल्डेन्ससामु रुपन्देही च्यालेन्जर्सको १३६ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा शुक्रबारको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्स सामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । इनिङ्सको पहिलो बलमा सोमपाल कामीले हरिशंकर शाहलाई एलबिडब्लु धरापमा पार्दै पेभेलियन फर्काएपछि ब्याटिङमा आएका नुरध्वज शेनको बिष्फोटक ब्याटिङको मद्दतले रुपन्देहीले राम्रो सुरुवात गरेको हो। नुरध्वज ३ […]

April 13, 2017

समर्थकमाझ ‘मिसफिट’रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

April 13, 2017

क्लब भलिबलमा आर्मी र एपिएफ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब महिलातर्फ र त्रिभुवन आर्मी क्लब पुरुषतर्फ राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता अन्र्तगत क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा सबैमा जित निकालेको एपिएफको ९ अंक छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बिहिबार एपिएफले अर्को विभागिय टोली आर्मीलाई २५–२१, २५–१५ र […]

April 13, 2017

क्याच छुट्यो, म्याच छुट्यो

धनगढि(हाम्रो खेलकुद) – धनगढि प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियामाथि ८ विकेटको सहज जित दर्ता गर्यो। जारी प्रतियोगितामा दोश्रो ब्याटिङ गर्ने टोलीले खेल जितेको यो पहिलो पटक थियो। अत्तरीयाले आफ्नो सम्पुर्ण विकेट गुमाउँदै जम्मा ९२ रन जोड्न सफल रह्यो। जवाफमा प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बिराटनगरको सुरुवात पनि […]

April 13, 2017

बिराटनगर ८ विकेटले विजयी; अत्तरियाको लगातार हार

दिपेन्द्र पोखरेल धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियालाई ८ विकेटले पराजित गरेको छ। बिराटनगरको सहज जितमा सन्दिप लामिछानेले बलीङ्तर्फ र आसिफ शेखले ब्याटिङ्तर्फ राम्रो प्रदर्शन गरेका थिए । प्रतियोगितामा तेस्रो खेल खेलेको विराटनगरले यसअघि पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोल्डेन्ससँग पराजय भोगेको थियो । […]

Kanchanpur

April 13, 2017

कन्चनपुरको पहिलो जित , पारस सम्मिलित चौराहाको लगातार दोस्रो हार

धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सातौं खेलमा कन्चनपुर आइकनिकले धनगढी टिम चौराहालाई स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । १०६ रनको झिनो लक्ष्य पछ्याएको टिम चौराहाका चार ब्याट्सम्यानले रन बनाउन नसकेपछि आफ्नो हातबाट खेल गुमाएको हो । ४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएपछि चौराहाले अविश्वासनीय पराजयको सामना गरेको थियो । […]

April 13, 2017

रोनाल्डोलाई पछ्याउँदै मेस्सी

म्युनिख (एजेन्सी)– खेल जीवनमा थुप्रै पुरस्कार र सम्मान जितिसकेका रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा एक सय गोल पुरा गर्ने अर्को कीर्तिमान बनाएका छन् । ११ बर्ष आठ महिनामा च्याम्पियन्स लिगका १ सय ४३ खेलमा १ सय गोल पुरा गरेका रोनाल्डोले पछिल्लो ५० गोल मात्र ४७ खेलमा गरेका थिए । आज बिहान बार्यन म्युनिखविरुद्ध च्याम्पियन्स […]

April 13, 2017

किरणले माले लिगमा पहिलो पटक गोल खाए

माले (एजेन्सी) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माले लिगमा पहिलो पटक गोल खाएपछि उनको टोली टिसी स्पोर्टस क्लबले गए राती भिक्ट्री एससीसँग २–२ को बराबरी खेलेको छ । माले लिगमा तीन खेलमा अपराजित रहेको किरणको टोलीको यो पहिलो बराबरी हो । अघिल्ला दुवै खेलमा उनको टोलीले सफलता प्राप्त गरेको थियो । खेलमा […]

April 13, 2017

रोनाल्डोको दुई गोलमा रियलको जित, च्याम्पियन्स लिगमा रोनाल्डोको एक सय गोल पुरा

म्युनिख (एजेन्सी) – दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो दुई गोल गरेपछि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार रियल मड्रिडले बायर्न म्युनिखलाई २–१ ले हराएको छ । पहिलो हाफसम्म १–० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा एकपछि अर्को झड्का बेर्होदै रियललाई नतिजा सुम्पेको थियो । बार्यनले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । दोस्रो हाफको दोस्रो […]

Success

Thank you for your time.