default_image

Featured

April 8, 2017

अस्ट्रेलियामा जगजितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ आबद्ध अष्ट्रेलियन क्बल सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । अवे खेलमा जगजितको टोली बालाराट सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । अघिल्लो साताको खेलमा जगजितको टोलीले १–१ को बराबरी खेलेको थियो । आठ खेलको समाप्तीमा जगजितको टोलीको १२ अंक छ । उनको […]

barcelona-messi-neymar-suarez

April 8, 2017

मालागा र बार्सलोना भिड्दै

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा मालागा र बार्सलोना भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो खेल गोल रहित बराबरीमा टुंगिएको थियो। बार्सलोनाको मैदानमा भएको खेलमा मालागाका दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। खेल रातको १२:३०बजे सुरु हुने छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सा आजको खेल जित्दै पहिलो स्थानमा रहेको […]

April 8, 2017

भोलीबाट एसी मिलान जुनियर क्याम्प सुरु हुँदै

काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने एसी मिलान जुनियर फुटबल क्याम्प भोलिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुँदैछ। चैत्र २७ गतेदेखि सुरु हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो। […]

April 8, 2017

‘मेरो गर्लफ्रेण्ड अलरेडी छ, प्लिज माइण्ड नगरिदिनुहोला’

इलाम – नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका बिमल घर्ति मगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, बिक्रम लामा, अनन्त तामाङ, भारत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठुलो टुँडिखेल चाखिसके। फाइनलिस्ट बनेका रमपम झापा ११का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लबका भारत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन्। कर्णको […]

April 8, 2017

आर्मी नवौं फाइनल खेल्दै, माघयता आर्मी र झापाको पहिलो भेट

दिपक बोहोरा इलाम– त्रिभुवन आर्मी क्लबले आज उपाधि जित्न सके जारी सिजनको सबैभन्दा सफल टोली बन्नेछ । विभागिय टोली आज साउन यता मात्र नकआउट फुटबलको नवौं फाइनल खेल्ने तयारीमा रहेको छ । यसअघिका ८ फाइनल खेल्दा तीन वटा उपाधि जितेको आर्मी आज टुबोर्ग माइभ्याली गोल्ड कप उपाधि उचालेर सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी […]

April 8, 2017

नाइट राइडर्सको सानदार सुरुवात

राजकोट (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती भएको एकमात्र खेलमा कोलकाता नाइट राइडर्सले घरेलु टोली गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरात लायन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन जोडेको थियो। आइपिएलमा डेब्यु गरेका ओपनर जेसन रोय १४ रनमा आउट भएपछि आएका कप्तान सुरेश […]

April 7, 2017

नाइट चेस क्लबलाई पूर्वाञ्चल टि ट्वान्टी क्रिकेट उपाधि

बेलबारी (हाम्रो खेलकुद)– नाइट चेस क्लब काँकर भिट्टाले पिएलओ प्रथम पूर्वाञ्चल स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सप्तरी ११ राजविराजलाई ५ विकेटले हराउँदै नाइट चेस पूर्वाञ्चल च्याम्पियन बनेको हो । ७३ रनको लक्ष्य पछ्याएको नाइट चेसले १५.३ ओभरमा आवश्यक रन जोड्दै उपाधि जितेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले १८.५ […]

April 7, 2017

पूर्व विजेता राम ७० केजीको फाइनलमा

काठमाडौं (हामो खेलकुद) – पूर्व विजेता नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल छैटौ मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीको फाइनलमा पुगेका छन् । उनीसंगै शुक्रबार सिटी हेल्थ स्टुडियोका विशुराम केसी, मध्यपुर फिजिकल फिटनेस क्लबका अमितकुमार मण्डल, मिड–वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा र रुपेन्द्हीका ताराबहादुर थापा क्षेत्री पनि फाइनल पुगे । नेपाल शारीरिक सुगठन […]

April 7, 2017

माल्दिभ्समा किरणको टोली टिसी स्पोर्टसको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको जिम्मेवारी पुरा गरेर माल्दिभ्स फर्केका गोलकिपर किरणको टोलीले माले लिगमा पुनः सुरु हुँदा जित हासिल गरेको छ । किरणको टोली टिसी स्पोर्टस्ले युनाइटेड भिक्ट्रीलाई शुक्रबार २–० ले हराएको छ । टिसी स्पोर्टस् अलि नाफिउ र अलि नासुदले गोल गरेका थिए ।   लिगमा दुई खेलमा दुवै खेलमा टिसी स्पोर्टसले सफलता […]

April 7, 2017

माईभ्याली गोल्ड कपको फाइनलका लागि आर्मी र झापा तयार

दिपक बोहोरा इलाम– सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग नकआउट फुटबलको उपाधि बराबरी गर्ने अन्तिम मौका त्रिभुवन आर्मी क्लबसँग छ । सिजनमा तीन उपाधि भित्राइसकेको आर्मीले शनिबार दिउँसो ठूलो टुडिखेलमा टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा रमपम झापालाई हराउन सके मनाङसँग बराबरी गर्नेछ । मनाङले यो सिजन चार उपाधि जितेको छ भने सिएमजी […]

Success

Thank you for your time.