April 9, 2017
खेल समाप्त; नेपाल ११द्वारा धनगढ़ी११ ३१ रनले पराजित १९.४/ १९.५- लोकेश बामले कर्णको लगातार दुई बलमा चौका प्रहार गरेका छन् १९.१ ओभर- भुवन कार्की ५ रन बनाउदै आउट, अभिनाश कर्णको बलमा बिनोद भण्डारीले क्याच गरेका थिए १८.२ ओभर- रोशन आउट भएका छन्, उनलाई आलमले बोल्ड गरे, नया ब्याट्सम्यान भुवन कार्की १८ ओभर- ११४/६ रोशन १७(१५), […]
April 9, 2017
प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका अहिलेका ‘रोलमोडल’ राष्ट्रिय क्रिकेट टोलीका लोकप्रिय कप्तान पारस खड्का पूर्ण रुपमा फिट भएर तीन महिनापछि मैदान फर्कदैछन् । पुस १५ गते पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफलाई च्याम्पियन बनाएयता उनले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । यद्दपी उनीले राष्ट्रिय टोलीमा रहँदै प्रशिक्षणमा भने रहेका थिए । […]
April 9, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको मालागा र बार्सिलोनाबिचको खेलमा रातो कार्ड पाएका ब्रजिलिएन फरवार्ड नेयमारले दुइ सातापछि हुने रियल म्याड्रिड र बार्सिलोनाको खेल गुमाउने भएका छन्। मालागाको घरेलु मैदानमा भएको खेलमा २-०को पराजय भोगेसंगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको थियो। मालागा विरुद्धको खेलमा दुइ पहेंलो कार्ड पाएका नेयमारले लिगको नियमअनुसार १ खेलमात्र […]
April 9, 2017
दिपेन्द्र पोखरेल धनगढी – नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिष्द (आइसिसी) ले निलम्बन गरेको यहि साता बर्ष दिन पुरा हुँदैछ । जिम्मेवारी भन्दा पदलाई महत्व दिने पदाधिकारीहरुका कारण यसै सुस्ताएको नेपालको घरेलु क्रिकेटका लागि निलम्बन पर्नु काम नगर्नेका लागि अर्को गतिलो वहाना बनिरहेको छ । क्यान भित्र दुई गुट उपगुट , त्यसपछि २०७२ […]
April 9, 2017
बोर्नमाउथ (एजेन्सी)– चेल्सी प्रिमियर लिग उपाधिको अझै नजिक पुगेको छ । एफसी बोर्नमाउथलाई शनिबार ३–१ ले हराउँदै शीर्षस्थानको चेल्सीले दोस्रो स्थानको टोनेनह्याममाथि पुनः ७ अंकको अग्रता लिएको छ । प्रिमियर लिगमा अन्तिम ७ खेल खेल्न बाँकी रहेको चेल्सीको ७५ अंक पुगेको छ । शनिबारनै अर्को खेलमा वार्डफोर्डमाथि ४–० को जित निकाल्दै टोटेनह्यामले चेल्सीसँगको अंक दुरी […]
April 9, 2017
मालागा (एजेन्सी)– बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियल मड्रिडसँग अंकमा बराबरी गर्ने मौका चुकाएको छ । नेमारले दोस्रो पहेलो कार्ड पछि रातो कार्ड पाउँदै मैदान छोड्नु परेको आइतबार बिहानको खेलमा मालगासँग बार्सिलोना २–० ले स्तब्ध भएको छ । केहि घन्टाअघि मड्रिड डर्बिमा रियल र एट्लेटिकोले १–१ को बराबरी खेलेपछि बार्सिलोनाले रियलसँग बराबरी गर्ने मौका […]
April 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थित टाउनप्लानिङको कोटमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै दिप्सन फुड्स च्याम्पियन बनेको हो । समूह चरणमा यी दुई टोलीबीचको खेलमा आर्मी विजयी भएको थियो । भारतिय खेलाडीले सम्मिलित दिप्सन फुड्सले २५–१७, २५–१७,२४–२६ र २५–१४ ले […]
April 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको प्रतियोगितामा रिभर फिल्ड फिट्नेस, चमतीका अशोकले पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसँग मुख्य उपाधि मिस्टर हिमालय लागि प्रतिस्पर्धा गरेका थिए । अशोकले क्रममा अन्य तौल समूहका विजेता ५५ […]
April 8, 2017
दिपेन्द्र पोखरेल धनगढी – धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको आयोजनामा आइतबार सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए) को ट्रफी सार्वजनिक गरिएको छ । धनगढीको ‘होटेल फ्लोरा’मा आयोजित शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागिता टोली ६ टोलीका कप्तानले टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । आइतबार हुने उद्घाटन समारोहमा नेपाल ११ […]
April 8, 2017
इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग(आइ.पी.एल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा किङ्गस एलेभेन पन्जाबले राइजिङ्ग पुने सुपरजाएन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पन्जाबले पहिलो ओभरमै सफलता प्राप्त गरेको थियो पहिलो ओभरको पाँचौ बलमा मयंक अग्रवाललाई सन्दिप शर्माले बोल्ड गरेका थिए। पुनेका लागि अर्का ओपनर अजिंक्या रहानेले १९ रन बनाए भने स्टिभ […]