default_image

Featured

April 9, 2017

सगरमाथा सिमेन्ट डिपिएलको भव्य उद्घाटन [फोटो फिचर]

दिपेन्द्र पोखरेल धनगढी – सुदूरपश्चिमाञ्चलको धनगढीमा नेपाली खेलकुदकै ठूलो प्रतियोगितामध्येका एक सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटले भव्यताको साथ औपचारिक सुरुवात भएको छ । विभिन्न सांगितिक कार्यक्रम र भव्य आतिशबाजीका साथ डिपिएलको सुरुआत गरिएको हो । फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला ‘ड्रिमा फाप्ला’ निर्माण अभियानमा साथ दिने आर्थिक संकलन गर्ने उद्देश्यका साथ आज दिउँसो नेपाल ११ र धनगढी […]

April 9, 2017

गुजरात लायन्सबिरुद्ध सनराइजर्स हैदराबादको सहज जित

एजेन्सी- आज भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतकोपहिलो खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सबिरुद्ध सहज जित हात परेको छ। ब्याटिंगमा डेभिड वार्नर र बलिङ्गमा रशिद खान चम्किएपछि हैदराबादको जित सहज भएको हो। घरेलु मैदानमा टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको हैदराबाद अफगानिस्तानका युवा बलर रशिद खान चम्किएपछि गुजरातलाई १४०मै रोक्न सफल भएको थियो। गुजरातका लागि जेसन रोयले ३१, दिनेश […]

April 9, 2017

नेक्सस यू–१६ क्रिकेटमा जनप्रेमीको जित

काठमाडौं (हाम्रो खेलकुद)–नेक्सस यू–१६ क्रिकेट कप प्रतियोगितामा आइतबार जनप्रेमी क्रिकेट क्लब, नेपाल क्रिकेट स्कुल स्कुल, कालिकोट, बालुवाटार, केसिसी र ओसिस विजयी भएका छन् । बुढानिलकण्ठको मैदानमा जनप्रेमीले सान ग्रिनविचलाई ५७ रनले हराएको थियो । ४९ रन बनाउनुका साथै १ विकेट लिएका जनप्रेमीका वाङ्गी मगर म्यान अफ दी म्याच बनेका थिए । नेपाल क्रिकेट स्कुलले नेक्ससलाई […]

April 9, 2017

क्लब लिग भलिबलमा प्रतिष्ठानको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले मंगलबारदेखि सुरु हुन तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको विजेता पुरस्कार प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारवापतको २ लाख रुपैयाँको चेक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरेका थिए […]

April 9, 2017

कुलेश्वर ‘ए’लाई यु-१४ फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- कुलेश्वर ‘ए’ ले वार्नर अल्बर्ट सिक्स ए साइड यू १४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल युथ प्रोग्राम र कुलेश्वर आवास युथ काउन्सिल (केवाइएसी) को संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा कपन ‘ए’ लाई २–१ पराजित गर्दै कुलेश्वर ‘ए’ले उपाधि जितेको हो। प्रतियोगितामा कुलेश्वर ‘ए’ र ‘बी’ तथा कपन ‘ए’ र ‘बी’ टोलीको […]

April 9, 2017

मैत्रीपूर्ण बेसबलमा डुलियाजानको जित

काठमाडौं (हाम्रो खेलकुद)– भारतको डुलियाजान क्लबले शनिबारको मैत्रीपूर्ण बेसबल पाँच इनिङ खेलमा नेपालको द गुर्खा क्रिउ क्लब बेसबल लाई ४–१ रनले हराएको छ । जावलाखेल मैदानमा भएको खेलमा डुलियानका लागि रवि सिंहले २ , सिद्धान्त यादव र सहिद अख्त हुसेनले समान १ रन बनाए । नेपालका लागि सुमन कुमालले १ रन बनाएको आयोजक द गुर्खा […]

April 9, 2017

खेलकुदको निबन्ध प्रतियोगितामा एसओएसका दीपकको जित

पोखरा (हाम्रो खेलकुद) – नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगितामा एस.ओ.एस.हर्मन माइनर गण्डकीका दीपक पौडेल विजयी भएका छन । मंचले अन्तराष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा ‘सम्वृद्धी र शान्तिका लागि खेलकुद’ शिर्षकमा पोखरामा मावि स्तरिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा, केफ मा.वि.का जिवरण अधिकारी, मदरल्याण्ड मा.वि. […]

April 9, 2017

पारसको उत्कृष्ट पुनरागमनमा नेपाल ११ को जित

दिपेन्द्र पोखरेल धनगढी – तीन महिना पछि क्रिकेटमा पुनरागमनमा म्यान अफ दी म्याच बनेका पारस खड्काले अर्धशतक बनाएको च्यारिटी खेलमा आइतबार नेपाल ११ धनगढी ११ लाई ३१ रनले हराएको छ । सुदूरपश्चिमाञ्चलमा भोलीबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको एक दिनअघिको च्यारिटी खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर […]

April 9, 2017

नेपाल ११द्वारा धनगढी ११ सामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत

धनगढी (हाम्रो खेलकुद) – नेपाल ११ र धनगढी ११ बीच जारी च्यारिटी खेलमा पहिलो ब्याटिङ गरेको नेपाल ११ले ८ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गरेपनि बसन्त रेग्मी र पारस खड्काले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए। त्यसपछि पारस र […]

April 9, 2017

अनिता र सावित्रा आज माल्दिभ्समा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित माल्दिभ्स एअरपोर्ट कम्पनि लिमिटेडले क्लब माल्दिभ्स १८/३० वुमन फुटसल फिएस्टा अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दै छन्। नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुने खेलमा नेपाली खेलाडी सम्मिलित एअरपोर्ट टोलीले पुलिस क्लबको सामना गर्दैछ। दुइ साता अघि माल्दिभ्स प्रस्थान गरेका […]

Success

Thank you for your time.