March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुबईको किङ खान हक्की क्लबले दोस्रो किङ खान नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल आर्मीलाई ५–० ले हराउँदै किङ खान च्याम्पियन बनेको थियो । कप्तान अली खानको ह्याट्रिक र अली राजाको २ गोलको मद्दतमा किङ खानले उपाधि रक्षा गरेको […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– धर्मराज लिम्बुले तेश्रो मिस्टर फिटनेश फस्र्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिप जितेका छन् । ६० केजी तौल समूहमा पहिलो स्थान प्राप्त गर्दै उन ओभरअल राउन्डमा प्रवेश गरेका थिए । ओभरअलमा ७० केजीका विजेता हिरण श्रेष्ठ दोस्रो भए भने ७० केजी माथिका दामोदर श्रेष्ठ तेस्रो भएका थिए । उपाधि विजेता धर्मराजले २५ हजार, […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आठ दशक भन्दा पुरानो क्लब अन्तपूर्ण क्लब आरसिटीको शनिबार भएको ११ औं साधारण सभाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । सुरेश काजी शाक्यको अध्यक्षतामा रहेको समितिमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी उपाध्यक्ष छन् । राजु शाही सचिव, रविन महर्जन सहसचिव, कोषाध्यक्षमा संजीवकाजी तुलाधरले निरन्तरता पाएका छन् । त्यस्तै सदस्यमा यज्ञरत्न तुलाधार, चंगेजलाल […]
March 18, 2017
एजेन्सी – डिफेन्डर क्रेग डसनले दुइ गोल गरेपछि इङ्लिस प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले वेष्ट ब्रमविच आल्बीअनसंग ३-१को हार व्येहोरेको छ। खेलको १२औं मिनेटमा क्रेग डसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर त्यसको तिन मिनेटपछि एलेक्सिस स्यान्चेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोश्रो हाफको ५५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान […]
March 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित एक दिने हुन्डाई ओपन गल्फ प्रतियोगिता २०१७को उपाधि विकास शाहले जितेका छन्। प्रतियोगितामा सहभागी खेलाडीले स्टेबलफर्ड ३/४ ह्यान्डिक्याप ढाँचामा १८ होल खेलेका थिए। कुल ३९ अंक जोडेका विकासले उपाधि जित्दा १ अंकले पछि परेका आङ नोर्बु शेर्पा दोश्रो स्थानमा रहे। ८ ह्यान्डीक्यापमा खेलेका शाहले फ्रन्ट नाइनमा १९ […]
March 18, 2017
प्रकाश तिमल्सिना नेपालगञ्ज– टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल सकिएको केही क्षणपछिबाट आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको मोबाइलमा एक पछि अर्को कल आउन थाल्यो । मोबाइल उठाउँदै धन्यवाद दिदामा उनलाई फुर्सद भएन । अलि रात पर्दै गएपछि भने उनले मोबाइलको स्विच अफ नै गरे । अधिकांश फोन बधाईका थिए । […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जर्ज क्रस एफसी फुटबल फेडेरेसन अस्ट्रेलिया कपको चौथो चरणमा पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा साइनसाइन एक श्रेणीमाथिको शीर्ष टोली अभोनडेल एफसीसँग टाइब्रेकरमा ४–३ ले पराजित भएको थियो । निर्धारित ९० र थप ३० मिनेटमा पनि गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा […]
March 18, 2017
साओ पाउलो (एजेन्सी)– कर छलीको अभियोगमा नेमारलाई केही अदालतबाट राहत मिलेको छ । करिब ६ करोड अमेरिकी डलर तिर्नु पर्ने नेमारले अपिल गरेपछि ब्राजिलियन अदालतले उनलाई जरिवानाको आधा रकम मिनाहा गर्ने निर्णय सुनाएको छ । करिब ६ अर्ब नेपाली रुपैया बराबर जरिवाना तोकिएका नमारले निर्णय पुर्नविचारका लागि पुनरावेदनमा अपिल गरेका थिए । अघिल्लो साल खेलकुद […]
March 18, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा माटेपाटनमा जारी प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । बिहान हुने सेमिफाइनलमा पोखरा बहुमखी क्याम्पस र पोखरा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा बाराही मावि र पुनहिल क्लब घोरेपानी बीच हुने बताइएको छ । फाइनल पनि आजै हुनेछ । शुक्रबार पहिलो खेलमा पोखरा क्लबले मालेपाटन […]
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब १० दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]