March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फिडे मास्टर मनीष हमाल र आशिष फुयालले सोमबार पनि एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । २०८१ रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे तथा १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसँग बराबरी गरे । २०३६ […]
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद))– सोमबहादुर कुमालले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णसहित दुई वटा पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड स्वर्ण पदक जितेको एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप) ले विज्ञप्ती जारी गरेको छ । ८ सय मिटरमा शनिबार स्वर्ण जितेका सोमले आइतबार ४ सय मिटर दौडमा रतज जितेका […]
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ८ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 20, 2017
प्रकाश तिमल्सिना काठमाडौं – झन्डै अढाई महिनापछि राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार स्वदेश आइ पुग्ने भएका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६ मा माल्दिभ्स गएका किरण त्यसयता पहिलो पटक स्वदेश फर्कन लागेका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी राजधानी आउन लागेका हुन् । माल्दिभ्सको […]
March 20, 2017
साओ पाउलो (एजेन्सी)– ब्राजिलियन युवा खेलाडी भिनिकस जुनियरले अर्का नेमारको संज्ञा पाएका छन् । दक्षिण अमेरिकामा सम्पन्न यू १७ च्याम्पियनसिपका उच्च गोलकर्ता १६ बर्षिय भिनिकसले प्रतियोगितामा उच्च प्रदर्शन गरेसँगै उनी ठूला क्लबको रोजाइमा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको प्रदर्शन हेर्न चिलिमा सम्पन्न दक्षिण अमेरिका यू १७ च्याम्पियनसिप हेर्न रियल म्याड्रिड र बार्सिलोनाका स्काउटहरु […]
March 20, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाका अध्यक्ष रमेश समदर्शी र उपाध्यक्ष कृष्ण सिञ्जाली सोमबार सम्मानित भएका छन् । काँकरभिटटा फुटबल टे«निङ सेन्टरले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप प्रतियोगिता २०७३ दोस्रो संस्करणको आय ब्यय सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेत, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गङ्गालाल […]
March 20, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको दोस्रो संस्करणमा ७ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । गत पुसमा काँकरभिट्टा सम्पन्न गोल्डकपमा कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आम्दानी भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष पेमा नोबु शेर्पाले जानकारी दिए । पुस १६ देखि २३ […]
March 20, 2017
उदयपुर (हाम्रो खेलकुद)– विगतमा घाटा हुँदै आएको रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणको समाप्तीमा आइपुग्दा नाफामा गएको छ । माघ २५ देखि फागुन ५ गते सम्म आयोजना भएको प्रतियोगिताबाट २ लाख ७६ हजार ५ सय ११ रुपैयाँ नाफा भएको आयोजक उदयपुर गोल्ड कप मुल आयोजक समितिले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल […]
March 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई पुनः घटाएको छ । १० खेलाडीमा सिमित भ्यालेन्सियालाई गए राती ४–२ ले हराउँदै बार्सिलोनाले रियलसँगको दुरी छोट्टाएको हो । टोलीको जितमा लियोनल मेस्सीले २ तथा लुइस स्वारेज र एन्ड्रे गोमेजले गोल गरेका थिए। ७८ हजार बढी दर्शकको उपस्थित रहेको क्याप नोउमा भ्यालेन्सियाका लागि […]
March 20, 2017
म्यानचेस्टर (एजन्सी)– सर्जियो अगुइरोले गोल गरेपछि प्रिमियर लिगमा गए राती लिभरपुल र म्यानचेस्टर सिटीले १–१ को बराबरी खेलेका छन् । त्यसअघि घरेलु मैदानमा अपराजित यात्रालाई कायम गर्ने क्रममा अंकतालिकाको दोस्रोे स्थानको टोनेनह्यामले साउथ ह्याम्प्टनलाई २–१ ले हराएको थियो । इत्तिहाद रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि ५१ औं मिनेटमा जेम्स मिल्नरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता […]