March 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ९ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 19, 2017
मिडल्सब्रो (एजेन्सी)– प्रिमियर लिगमा ६ सयौं खेल जित्ने म्यानचेस्टर युनाइटेड पहिलो क्लब बनेको छ । आइतबार मिडल्सब्रोलाई ३–१ ले हराउँदै युनाइटेडले कोसेढुंगा पार गरेको हो । ३० औं मिनेटमा एस्ले योङको पासमा माराउने फिलानीले नजिकबाट हेड गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । हुवा माटाको पासमा जेसी लिनगार्डले ६२ औं मिनेटमा दोस्रो गोल गर्दै युनाइटेडको […]
March 19, 2017
प्रकाश तिमल्सिना काठमाडौं – हरेक खेलाडीले राष्ट्रिय टोलीबाट एक दिन विदा लिनैपर्दछ । मात्र यति फरक हो, कतिले अपेक्षा गरे अनुसारको विदाई पाउछन् भने कतिले अनेपेक्षित रुपमा विदा लिनुपर्ने हुन्छ । राष्ट्रिय फुटबल टोलीको नियमित कप्तान रहँदाकै अवस्थामा अनिल गुरुङका लागि यसपटकको टोलीको छनोट अनेपक्षित रह्यो । एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा […]
March 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा आयोजना हुने एबिसी सेन्ट्रल जोन भलिब च्याम्पियनसिपमा भाग लिने भएको छ । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । बुधबार सुरु हुने च्याम्पियनसिपमा आयोजक बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले विदाई गरेका थिए । उनले टोलीका कप्तान इम राना मगरलाई राष्ट्रिय झन्डा […]
March 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट भोली (सोमबार) स्वदेश फर्कदैछन् । किरण माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । एसियन कप छनोटअन्तगर्त फिलिपिन्ससँग पहिलो लेगका लागि २० सदस्यीय टोलीमा रहेको किरण मंगलबार काठमाडौं आइपुग्नेछन् । ‘म भोली फर्कदैछु,’ किरणले हाम्रो खेलकुदसँग भने,‘काठमाडौं पर्सी आइपुग्नेछु ।’ नेपाल र फिलिपिन्सबीचको […]
March 19, 2017
प्रकाश तिमल्सिना काठमाडौं– यो बर्ष आठ वटा उपाधि जिति सकेकी कान्छिमाया कोजुले ताइपे म्याराथनको महिलातर्फ ११ औं स्थान हासिल गरेकी छिन् । आइतबार भएको म्याराथनमा नेपाल एपिएफ क्लबकी कान्छिमायाले २ घन्टा ५९ मिनेट ३७ सेकेन्ड दौड पुरा गरेकी थिइन् । सन् १९७३ देखि १९८२ सम्म जन्मेका खेलाडीमध्ये भने उनी पहिलो स्थान हासिल गर्न सफल भएकी […]
March 19, 2017
म्यानचेस्टर (एजेन्सी)– आगामी सिजन च्यामपियन्स लिगमा आफ्नो स्थान पक्का प्रयासरत दुई टोली म्यानचेस्टर सिटी र लिभरपुल प्रिमियर लिगमा आज आमने सामाने हुँदैछन् । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले चौथो स्थानमा रहेको लिभरपुललाई घरेलु मैदानमा निम्त्याउँदैछ । सिटीको २७ खेलमा १७ जित सहित ५६ अंक छ । दोस्रो स्थानको टोटेनह्यामको पनि ५६ अंक नैछ । सिटी […]
March 19, 2017
पोखरा (हाम्रो खेलकुद) – पुनहिन क्लब घारेपानीले प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुनहिल च्याम्पियन बनेको हो । उपाधिसहित पुनहिलले ५० हजार ५ सय ५५ र पोखराले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो । मालेपाटन खेलमैदानमा शनिबार भएको फाइनलमा पुनहिलले पोखरालाई २५–१९, […]
March 18, 2017
लन्डन (एजेन्सी) – खेलको अन्त्यतिर ग्यारी काहिलले निर्णायक गोल गरेपछि स्टोक सिटीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष टोली चेल्सीले शनिबार दोस्रो स्थानको टोलीसँग १३ अंकको दुरी बनाएको छ । १ खेल कम खेलेका दोस्रो स्थानको टोटेनह्याम र म्यानचेस्टर सिटीको समान ५६ अंक छ । खेलेको १३ औं मिनेटमा विलियनको फ्रिकिक गोलबाट चेल्सीले अग्रता बनाएको […]
March 18, 2017
स्पेन (एजेन्सी)– स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्षस्थानमा थप मजबुद बनेको छ । शनिबार एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ५ अंकले पछाडि पारेको छ । खेलको २५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्रिस्टियानो रोनाल्डोको क्रसलाई सदुपयोग गर्दै बेन्जेमाले गोल गरेका हुन् । तर ६५औं मिनेटमा अरिट्ज […]