default_image

Featured

March 4, 2017

तिलोत्तोमा गोल्डकपका सर्वोत्कृष्ट खेलाडीहरु (विधागत)

बुटवल (हाम्रो खेलकुद) – तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजक रुपन्देहि-११का गोलरक्षक दिलीप क्षेत्रीले पाएका छन्। क्षेत्रीले एक थान स्कुटर पुरस्कार पाएका छन्। यसैगरी उत्कृष्ट गोलरक्षक संकटाका विनय श्रेष्ठ भए भने संकटाकै निराजन खड्का उत्कृष्ट मिडफिल्डर चुनिए। आर्मीका हिरण्य मगर उत्कृष्ट डिफेन्डर छानिदा दिप लामाले उच्च गोलकर्ताको उपाधि जिते। सबै विधागत विजेताले नगद […]

March 4, 2017

संकटालाई तिलोत्तमा गोल्डकप, आर्मी संकटाविरुद्ध तेस्रो फाइनलमा पनि असफल

बुटवल – नीराजन खड्का चम्केपछि सिएमजी क्लब संकटाले १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबसँग १–० ले पछि परेको खेल २–१ ले आफ्नो पक्षमा पार्दै संकटाले बर्षको तेस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको हो । संयोग तीनै उपाधि जित्दा संकटाले आर्मीलाई नै हराएको थियो । यसअघि चितवनको विकास रनिङ […]

March 4, 2017

विमल र अन्जन सोमबार नेपाल आइपुग्ने

काठमाडौँ  (हाम्रो खेलकुद) – युरोपमा प्रशिक्षण गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइरकरद्वय विमल घर्ति मगर र अन्जन विष्ट सोमबार नेपाल आइपुग्ने भएका छन् । विमल बेल्जियममा प्रशिक्षण लिइरहेका थिए भने अन्जन स्पेनको मार्बेला युनाईटेड क्लबमा प्रशिक्षण गरिरकेका थिए । दुवै खेलाडी नेपालको एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको फिलिपिन्स विरुद्ध हुने पहिलो खेलको […]

March 4, 2017

संकटाको ह्याट्रिक यात्रामा आर्मी बाधक बन्न सक्ला ?

प्रकाश तिमल्सिना /दिपक न्यौपाने बुटवल– विभागिय टोली लगातार दोस्रो बर्ष तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्ने तयारीमा छ । गत बर्ष आयोजक अग्नी रुपन्देही ११ सँग फाइनलमा ३–१ ले पराजित आर्मीले यसपटक आयोजक टोलीलाई सेमिफाइनलमै राकेर अघि बढेको थियो । आयोजकलाई पार लगाउँदै अघि बढेपनि आर्मीलाई केही दबाब भने पक्कै हुनेछ । कारण फाइनलमा यसपटक […]

March 4, 2017

शेख कमल कपको उपाधिसंगै किरणको खुसी [फोटो फिचर]

चितगोङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ)ले उत्कृष्ट प्रदर्शन गरेपछि माल्दिभ्सको टि.सी. स्पोर्ट्स क्लबले शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को उपाधि जितेको थियो। शुक्रबार भएको फाइनल खेलमा टि.सी. स्पोर्टसले दक्षिण कोरियाली टोलि पोचीओन सिटिजनलाइ टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेट २-२ गोलको बराबरी र त्यसपछि […]

March 3, 2017

टि.सी. स्पोर्ट्सलाइ शेख कमलको उपाधि

चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को उपाधि माल्दिभ्सको ट्रष्ट एण्ड केयर (टि.सी.)स्पोर्ट्स क्लबले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा टि.सी. स्पोर्टसले दक्षिण कोरियाली टोलि पोचीओन सिटिजनलाइ टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेट २-२ गोलको बराबरी र त्यसपछि थप गरिएको ३० मिनेटमा गोल नभएपछि उपाधिको […]

March 3, 2017

किरणको उत्कृष्ट प्रदर्शनसंगै टि.सी. स्पोर्ट्सलाइ उपाधि

चितगोङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ)ले उत्कृष्ट प्रदर्शन गरेपछि माल्दिभ्सको टि.सी. स्पोर्ट्स क्लबले शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को उपाधि जितेको छ। शुक्रबार भएको फाइनल खेलमा टि.सी. स्पोर्टसले दक्षिण कोरियाली टोलि पोचीओन सिटिजनलाइ टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेट २-२ गोलको बराबरी र त्यसपछि […]

March 3, 2017

श्रेष्ठको अध्यक्षतामा खेलाडी संघको नयाँ कार्यसमिती गठन

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको चौथो साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। संघको साधारण सभाले निर्वाचनबाट अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो। श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिवमा कार्यरत रहेका थिए । शुक्रबार भएको निर्वाचनले २० सदस्यीय कार्यसमितिमा गठन गर्यो। पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, […]

March 3, 2017

राष्ट्रिय फुटबल टोलीमा चोटग्रस्त खेलाडीको लर्को

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समूह ‘एफ’को पहिलो खेलमा नेपालले फिलिपिन्सको सामना गर्दैछ। फिलिप्न्सको मनिला स्थित रिजाल मेमोरियल रंगशालामा आगामी चैत्र १५ गते हुने खेलको तयारीमा नेपाली टोलि विगत ३ सातायता प्रशिक्षणरत छ। जापानी प्रशिक्षक ग्योतोकु कोजीले सोलिडारिटी कप जित्दाको २३ र नयाँ १३ गरि कुल ३६ खेलाडीलाइ प्रारम्भिक […]

March 3, 2017

कर्पोरेट क्ल्यास उपाधिको लागि सिटिजन्स र आइसीएफसी भिड्ने

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा गत शुक्रबारदेखि जारी कर्पोरेट क्ल्यास २०१७को  फाइनल खेलमा सिटिजन्स बैंक र आईसीएफसी भिड्ने भएका छन्। आज भएको पहिलो सेमिफाइनल खेलमा सिटिजन्स बैंकले बैंक अफ काठमाडौँ लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। पहिलो ब्याटिङ गरेको सिटिजन्सले निर्धारित १२ ओभरमा ३ विकेट गुमाउदै ९४ रन जोडेको थियो। ओपनर […]

Success

Thank you for your time.