March 6, 2017
लन्डन (एजेन्सी)–इङ्लिस प्रिमियर लिगमा आइतबार अलग अलग खेलमा टोटेनह्याम हटस्पर्सले र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोटनह्यामले एभेर्टनलाई ३–२ ले र सिटीले सन्डरल्यान्डलाई २–० ले पराजित गरेको थियो । ह्यारि केनको गोलबाट अग्रता लिएको स्पर्सका लागि उनले नै गोल अग्रता दोब्बर पारेका थिए । केनले पहिलो गोल २० र दोस्रो गोल ५६ औं मिनेटमा […]
March 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को विजेता टोलि ट्रष्ट एण्ड केयर (टि.सी.) स्पोर्ट्स क्लबलाई मालेमा भव्य स्वागत गरिएको छ। शुक्रबार सम्पन्न फाइनलमा दक्षिण कोरियाली टोली पोचीओन सिटिजनलाई टाइब्रेकरमा ४-२ले पराजित गर्दै उपाधि जितेको टि.सी. स्पोर्ट्सलाई सयौंको संख्यामा आएका क्लबका समर्थकहरुले स्वागत गरेका थिए। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण समेत […]
March 5, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- प्रथम महिला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ। काठमाडौँ स्तिथ दशरथ रंगशालाको कवर्ड हलमा चैत्र २३ र २४ गते आयोजना हुने प्रतियोगिता नेपाल तेक्वान्दो संघ अन्तर्गत महिला शसक्तिकरण समितिले आयोजना गर्ने लागेको हो। सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूहका १३ स्पर्धामा तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा हुनेछन् । जुनियरमा ४०, ४२ र […]
March 5, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच बेंगलोरमा भइरहेको दोश्रो टेष्टको दोश्रो दिन पनि अष्ट्रेलियाले आफ्नो बलियो प्रदर्शनलाइ जारी राखेको छ। दोश्रो दिनको खेल ४०/०को स्थितिमा सुरुवात गरेको अष्ट्रेलिया दोश्रो दिनको खेल समाप्त हुँदा २३७/६ को बलियो स्थितिमा रहेको छ। दिनको पहिलो विकेटका रुपमा ओपनर डेबिड वार्नर आउट भएका थिए। आश्विनको बलमा बोल्ड आउट हुनु अघि उनले […]
March 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंका भ्रमणका लागि यु-१५ टोलीको घोषणा गरेको छ। ‘स्पोर्ट्स फर टुमरो’ (एसएफटि) दक्षिण एशिया जापान यु-१६ फुटबल एक्सचेन्ज कार्यक्रमका लागि नेपाली यु-१५ टोलि श्रीलंका प्रस्थान गर्न लागेको हो। मार्च १० देखि १४ सम्म चल्ने कार्यक्रममा सहभागी हुन नेपाली टोलि मार्च ९मा प्रस्थान गर्ने छ। एक्सचेन्ज कार्यक्रममा नेपाली […]
March 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फाल्गुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन। केन्याविरुद्ध हुने दुइ खेलको तयारीका लागि नेपाली टोलीले भर्खरै भारतमा तीन अभ्यास खेल खेलेको […]
March 5, 2017
एजेन्सी – घरेलु मैदानमा सेल्टा भिगोसँग ५-० को फराकिलो जित संगै बार्सिलोना पुन: शिर्षस्थानमा पुगेको छ । निकै रोमाञ्चक बन्दै गरेको ला लिगामा एइबारसँगको जित पछि पहिलो स्थान कब्जा गरेको रियललाई उछिन्दै १ खेल धेरै खेलेको बार्सिलोना फेरी शिखरमा पुगेको हो । बार्सिलोनको जितमा मेस्सीले दुइ गोल गरे भने नेमार , राकिटिच र उम्टिटि १/१ […]
March 5, 2017
एइबार (एजेन्सी) – ग्यारेथ बेल र क्रीस्टियानो रोनाल्डो वि एइबार विरुद्ध उत्रेको रियल मड्रिडले करिम बेन्जेमाको दुइ गोलको मद्धतले ४-१ को जित हासिल गरेको छ ।रोड्रीग्वेजले र मार्को एसेन्सियोले पनि १/१ गोल गरेका थिए । रोनाल्डोलाई चोटका कारण र बेललाई प्रतिबन्ध पछि गुमाएको मड्रिडले बेन्जेमाको १४औं र २५ मिनेटको गोलमा आफ्नो अग्रता बलियो पारेको थियो । […]
March 4, 2017
म्यान्चेस्टर (एजेन्सी) – ज्लाटन इब्राहिमोभिचले पेनाल्टीबाट गोल गर्दै अग्रता लिने अवसर गुमाएपछि म्यान्चेस्टर युनाइटेड इङ्लिश प्रिमियर लिगमा १० खेलाडीमा सिमित बर्नमाउथसँग १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफको २३ औँ मिनेटमा अर्जेन्टिनी ‘फुल ब्याक’ मार्कस रोहोको गोलमा अग्रता लिएको युनाइटेडले ४० औँ मिनेटमा बोउर्नेमोथका जोसुआ किङको पेनाल्टीबाट […]
March 4, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारि टेष्ट सिरिजको दोश्रो टेष्ट अन्तर्गत पहिलो दिन अष्ट्रेलियाले पहिलो टेष्टको लयलाई कायम राख्दै उत्कृष्ट सुरुवात गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको भारतले पहिलो इनिङमा मात्र १८९ रन जोड्न सक्यो। ओपनर लोकेश राहुलले ९० रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेनन्। पहिलो टेष्टबाट २ खेलाडी परिवर्तन […]