March 7, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्ट अन्तर्गत चौथो दिनमै भारतले अष्ट्रेलियाविरुद्ध ७५ रनको जित दर्ता गरेको छ। पहिलो टेष्टमा ३३३ रनको हार व्येहोरेको भारतले यस खेलमा पनि सुरुवात राम्रो गर्न सकेको थिएन। तर, अन्तिम दुई दिनमा राम्रो प्रदर्शन गरेपछि भारतले शृंखला १-१को बराबरीमा ल्यायो। चौथो दिनको सुरुवातमा २१३/४को स्थितिमा रहेको भारतले चेतेश्वर पुजाराको […]
March 7, 2017
पोखरा (हाम्रो खेलकुद) – फुटसल खेल विकासका लागि भन्दै सञ्जय लिगलको अध्यक्षतामा कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं […]
March 7, 2017
लन्डन (एजेन्सी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीले अंकतालिकामा पुनः १० अंकको अग्रता लिएको छ । गएर ाती लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपछि चेल्सीले अग्रतालाई पुनः फराकिलो बनाएको हो । खेलको सुरुआतमा चेल्सीले लय समात्न सकेको थिएन । तर, इडन हाजार्डले काउन्टर एट्याकमा २५ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा पकड बनाएको थियो […]
March 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण अर्को महिला म्याग्दीमा आयोजना हुने भएको छ । गंगटा युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष अध्यक्ष रेशम पुनले जानकारी दिए । चैत ९ देखि १२ गते सम्म बेनी कभर्ड हलमा हुने प्रतियोगितामा […]
March 6, 2017
दिपेन्द्र पोखरेल काठमाडौँ – २०७० सालको श्रावण महिनामा नेपालले दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) अन्डर-१६ फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु दर्शकको मन जित्न सफल रह्यो र फाइनलसम्मको यात्रा तय गर्यो। दशरथ रंगशालामा खेलिएको प्रतियोगिताको समूह चरणमा नेपालले भुटानलाई ७-० र पाकिस्तानलाई ३-०ले हराएको थियो भने अफगानिस्तानसंग १-१को बराबरी […]
March 6, 2017
पोखरा (हाम्रो खेलकुद)– ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने यातायतका साधन सहितका केही व्यक्तिलाई खेलाडीहरुले लखेटेका छन् । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार बिहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन प्रवेश गरेकाहरु यातायातका साधन सहित रंगशाला बाट भागेका थिए । २१ वर्ष अघि गण्डकी ड्राइभिङ्ग प्रशिक्षण […]
March 6, 2017
एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती हुने खेलमा प्रिमिएर लिगको अंक तालिकाको शिर्षस्थानमा रहेको चेल्सी र ११औं स्थानमा रहेको वेष्ट ह्याम आमनेसामने हुँदैछन्। पछिल्लो २० लिग खेलमध्य १७ खेलमा जित हात परेको चेल्सीले लन्डन डर्बीमा अर्को क्लब वेष्ट ह्यामसंग भिड्दैछ। २० जित र ३ बराबरीसहित ६३ अंक जोडेको चेल्सी जितसंगै शिर्षस्थानमा आफ्नो पकड […]
March 6, 2017
एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्टको तेश्रो दिन भारतले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत देखाएको छ तेश्रो दिनमा भारतले अष्ट्रेलियालाई अलआउट गर्दै आफ्नो ब्याटिङमा राम्रो सुरुवात गरेको हो। तेश्रो दिनको खेल २३७/६को स्थितिमा सुरु गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङमा २७६ रन जोड्दै अलआउट भयो। अष्ट्रेलियालाइ अलआउट गर्न जडेजाले दिनको पहिलो सत्रमै तिन […]
March 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – युरोपमा प्रशिक्षण गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइरकरद्वय विमल घर्ति मगर र अन्जन विष्ट नेपाल आइपुगेका छन । विमल बेल्जियममा प्रशिक्षण लिइरहेका थिए भने अन्जन स्पेनको मार्बेला युनाईटेड क्लबमा प्रशिक्षण गरिरकेका थिए । दुवै खेलाडी नेपालको एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको फिलिपिन्स विरुद्ध हुने पहिलो खेलको लागि तयारी […]
March 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्दाका १० खेलाडी विना पनि बिहीबारबाट नेपालगञ्जमा सुरु हुने टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपमा भाग लिने पक्का भएको छ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल भइसकेको छन् । शेख कमल कप्तान अनिल गुरुङ, सुजल […]