default_image

Featured

February 28, 2017

एनएनआइपिए बर्ष खेलाडी २०७२ : २२ खेलका उत्कृष्ट खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं (हाम्रो खेलकुद)– गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेटिएका पूर्व खेलाडी एवंम् एथलेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आयोजना गरेको एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ मा २२ खेलका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरेको छ । स्व. गजराज […]

February 28, 2017

मनाङ आज स्वदेश फर्कदै

चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा पराजित भएको नेपाली क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई आजै स्वदेश आइपुग्ने भएको छ। सोमबार राति भएको खेलमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लबले मनाङलाइ पराजित गर्दै फाइनलमा पुगेको थियो। प्रतियोगिताको समूह ‘बि’ रहेको मनाङ हेड टु हेडका आधारमा […]

February 28, 2017

चोटका कारण नवयुगले फिलिपिन्स विरुद्धको खेल गुमाउन सक्ने

काठमाडौँ (हाम्रो खेलकुद)– चोटका कारण नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठले अर्को महिना हुने एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ । खुट्टाको चोटका कारण हाल आराम गरिरहेका नवयुगले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएयता अभ्यास गरेका छैनन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दा सानो चोट लागेपछि उनलाई चिकित्सकले आरामको सल्लाह […]

February 28, 2017

प्रिमियर लिगमा लेस्टरसँग लिभरपुल स्तब्ध

लेस्टर (एजेन्सी)– जेमी भार्डीले २ र डानी ड्रिंक वाटरले १ गोल गरेपछि मंगलबार लिभरपुललाई ३–१ ले हराउँदै लेस्टर सिटीले प्रिमियर लिगमा रेलिगेसन क्षेत्र छाडेको छ । क्लाडियो रानिरीको बर्खास्त पछि क्राइस साकेसपियरेको नेतृत्वमा लेस्टरले पहिलो खेलमै सफलता प्राप्त गरेको छ । २०१७ मा लेस्टरको यो दोस्रो जित हो । भार्डीले २८ औं मिनेटमा गोल गर्दै […]

February 27, 2017

मनाङविरुद्ध किरणको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्सको क्लबबाट व्यवसायिक खेल जीवन अघि बढाइरहेका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सिजनको पहिलो प्रतियोगितामै प्रभावशाली प्रदर्शन गरेका छन् । माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोट्र्स क्लबलाई सोमबार बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुर्याउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पूर्व क्लब लक्ष्मी […]

February 27, 2017

स्याङजामा बद्रिलाललाई बुद्धिचाल उपाधि

स्याङजा (हाम्रो खेलकुद) – बद्रिलाल नेपालले धन बहादुर प्रधान स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा बद्रिले ५ जित र दुई बराबरीका साथ ६ अंक बटुल्दै उपाधि जितेका हुन् । बद्रिले ट्रफिका साथ १५ हजार रुपैयाँ प्राप्त । त्यस्तै समान ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा सिएम भुपेन्द्र निरौला […]

bikram lama

February 27, 2017

किरणको टिसी स्पोर्टस् फाइनलमा, मनाङ बाहिरियो

चितोगोङ (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुगेको छ। मनाङलाई सोमबार साँझ १–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो । मनाङका गोलकिपर दीनेश थापा मगरको कमजोरीको फाइदा उठाउँदै टिसी स्पोर्टसले खेलको अन्त्यतिर […]

February 27, 2017

एपिएफ र पुलिस प्रधानमन्त्री कप महिला भलिबलको सेमिफाइनलमा

  नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । पुलिसले आयोजक मध्य पश्चिमाञ्चललाई र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई समान ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । एपिएफले आर्मीलाई २५–५, २५–८ र २५–९ […]

February 27, 2017

रोकाया गजराज आदर्श खेल व्यक्तित्व, नवयुगसहित २२ खेलाडी उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद)– गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेटिएका पूर्व खेलाडी एवंम् एथलेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मानित हुने भएका छन् । संसारकै सबैभन्दा अग्लो ठाँउमा हुने एभरेष्ट म्याराथन जित्ने क्रममा रोकायाले सन् २००० मा राखेको ३ घन्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमन गिनिज बुकमा उल्लेख छ । ५ हजार […]

February 27, 2017

मनाङ र किरणको टिसी स्पोर्टसबीचको पहिलो हाफ गोलरहित बराबरी

चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्गर्तत लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र माल्दिभ्सको टिसी स्पोर्टसबीचको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै अन्तिम चार पुगेको मनाङले खेलको १७ औं मिनेटमा अग्रता लिने मौका चुकाएको थियो । रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क […]

Success

Thank you for your time.