February 27, 2017
दिपक न्यौपाने (बुटबल) – सिएमजी क्लब संकटाले लगातार दोस्रो हप्ता पनि नेपाल एपिएफ क्लबलाई हराएको छ । थप समयमा बालो मउसाको निर्णायक गोलमा सोमबार एपिएफलाई २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अघिल्लो सोमबार पनि १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा संकटाले एपिएफलाई १–० ले […]
February 27, 2017
चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइनल खेलका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलेआफ्नो सुरुवाती ११को घोषणा गरेको छ। पछिल्लो खेलमा सुरुवात गरेका बिशाल राइको स्थानमा विदेशी खेलाडी ओलासेमी स्याम्सन सुरुवाती ११मा भित्रिएका छन्। मनाङको पहिलो रोजाई: दिनेश थापा मगर (गोलरक्षक) कमल श्रेष्ठ – देवेन्द्र तामाङ – अडामा सिसोको – बिराज […]
February 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटमा जारी कर्पोरेट क्ल्यास २०१७ अन्तर्गत सोमबार भएको खेलमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले रुस्लानलाइ सुपर ओभरमा पराजित गरेको छ। टस जितेर पहिलो रुस्लानले एन.एल.आई.सीलाइ ब्याटिङको निम्तो दिएको थियो। कप्तान गोकुल झाको १९ रनको मद्दतले एन.एल.आई.सीले १२ ओभरमा ५ विकेट गुमाउदै ७९ रन जोड्यो। उसका लागि किशोर कुमार तकछे […]
February 27, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जाजे माउरिन्होले चार पटक लिग कप उपाधि जित्ने दुई प्रशिक्षकको कीर्तिमानसँग बराबरी गरेका छन् । युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन र ब्रायन क्लफले चार पटक लिग कप जितेका थिए । आइतबार वेम्ब्लीमा ज्लाटान इब्राहिमोभिचको निर्णायकसहित २ गोलमा साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै युनाइटेड लिग कप जितेको थियो । सुरुवातमा मानोलो […]
February 27, 2017
दिपक न्यौपाने बुटबल – दुई ए डिभिजन टोली सिएमजी क्लब संकटा र नेपाल एपिएफ क्लब ठिक एक सातापछि फेरी एकपटक आमनेसामने हुँदैछन् । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार यी दुई टोलीबीच भेट हुँदैछ । अघिल्लो सोमबार पनि यी दुई टोलीबीच १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप […]
February 27, 2017
भिल्लारियल (एजेन्सी)– भिल्लारियलसँग २–० को पछि रहेको अवस्था उल्टाउँदै गए राती ३–२ को जित हासिल गरेपछि रियल मड्रिड पुनः ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेस्सीको निर्णायक गोलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराएपछि रियललाई पछि पारेको बार्सिलोना पछिल्लो नतिजा पछि फेरी १ अंकले पछि परेको छ । दोस्रो हाफमा ट्रिगुइरोज मुनोज […]
February 27, 2017
चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय […]
February 27, 2017
लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचले निर्णायकसहित दुई गोल गरेपछि साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले लिग कपको उपाधि जितेको छ । २–० को अग्रतालाई जोगान नसक्दा युनाइटेडले जितका लागि जितका लागि संघर्ष गर्नु परेको थियो । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा एन्डेर हेरेराको क्रसमा इब्राहिमोभिचले हेड गोल गरेपछि जोसे माउरिन्होको नेतृत्वमा युनाइटेडले सिजनको पहिलो […]
February 26, 2017
मड्रिड (एजेन्सी)– खेलको अन्त्यतिर लियोन मेस्सीले गोल गरेपछि आइतबार एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगा अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । बराबरी उन्मुख खेलको ४ मिनेट बाँकी रहँदा मेस्सीले निर्णायक गोल गरेका थिए । त्यसअघि ६४ औं मिनेटमा राफिनाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर ७० औं मिनेटमा कोकेले फ्रिकिकमा डिएगो गोडिनले […]
February 26, 2017
पोखरा (हाम्रो खेलकुद) – रेडियो बाराहीले सञ्चालन गरेको आहा रारा गोल्डकप विशेष कार्यक्रमका बम्पर पुरस्कारका विजेतालाई आइतबार पुरस्कृत गरिएको छ । घाचोक–२ का विष्णु पोखरेलले उक्त कार्यक्रममा भाग्यमानि श्रोताका रुपमा बम्पर पुरस्कार जितेका थिए । पोखरेलले १० हजार रुपैयाँ प्राप्त गरे । रेडियो बाराहीमा आइतबार आयोजित कार्यक्रमा प्रायोजक मुक्तिनाथ विकास बैकका पोखराका प्रमुख बाबुराम ढकाल, […]