February 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको क्लब टि.सी. स्पोर्ट्स क्लबबाट विजयी सुरुवात गरेका छन्। केहि साता अघीमात्र माल्दिभ्स पुगेका किरणले ट्रस्ट एण्ड केयर स्पोर्ट्स क्लबसंग अनुबन्धन गरेका थिए। आज भएको सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ अन्तर्गत समूह ‘ए’को दोश्रो खेलमा ढाका अबहानीलाई १-०ले पराजित गर्दै किरणले विजयी सुरुवाट गरेका […]
February 18, 2017
पाथिभारा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको अन्तिम लिग खेलमा शनिबार पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै विजेता बनेको थियो। पुलिस १९–२५, २५–१५, २५–२०,२२–२५ र १५–११ ले विजयी भएको थियो । भानु जन मावीमा भएको […]
February 18, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवका नवराज साउदले सफल पोखरा म्याराथन २०७३ को उपाधि जितेका छन । पोखरामा आज (शनिबार) सम्पन्न भएको ११ औं संस्करणको उक्त प्रतियोगितामा एक सय ६९ जना धावकलाई पछि पार्दै उनले उपाधि सहित ६० हजार नगद हात पार्न सफल भए। ४२ कि.मी. १९५ मीटरको दुरी उनले २ घण्टा ३४ मिनेट […]
February 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको सातौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरि र कान्छिमायाले कोर्स रेकर्ड राखेका छन् । कान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवका अवसरमा भएको हाफ म्याराथनमा पुरुषतर्फ हरिले १ घन्टा ६ मिनेट ४१ सेकेन्ड […]
February 18, 2017
सर्लाही (हाम्रो खेलकुद) – फुटबल खेलको प्रवर्द्धन र मैदान उद्घाटनका लागि सर्लाही जिल्लाको हिरापुरमा खेलिएको ‘ए’ डिभिजनका संकटा र एपीएफको खेल गोलरहित बराबरीमा टुंगिएको छ। यसअघी गाइभैंसी चर्ने खालि ठाउँलाइ संबिधान सभाका सभासद नरेन्द्र शाहले आफ्नै प्रयासमा खेलमैदानमा परिणत गरेका हुन्। ‘म जन्मे हुर्केको ठाउँलाइ मैले आफैं केहि गर्नुपर्छ भन्ने लागेर मैले यो प्रयास गरेको […]
February 18, 2017
चितगोङ (हाम्रो खेलकुद) – शनिबारबाट शुरु भएको दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को समूह चरणको पहिलो खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लबले बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ। खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ। आइतबार नै समूह ‘बी’ को अर्काे खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र शाहिन […]
February 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलियाको भिक्टोरिया स्टेट अन्तर्गत नेसनल प्रिमिएर लिगको दोश्रो श्रेणीको लिगको सनसाइन जर्ज क्रस फुटबल क्लबबाट खेल्दै आएका नेपाली खेलाडी जगजित श्रेष्ठले आफ्नो नयाँ क्लबका लागि पहिलो गोल गरेका छन्। पछिल्लो दुइ खेल बराबरी खेलेको सनसाइनले जगजितलाई बेन्चबाट खेलाएको थियो। क्लबको लागि पहिलो स्टार्ट पाएका जगजितले क्लबको दोश्रो गोल गर्दै २-१को जित […]
February 18, 2017
धरान (हाम्रो खेलकुद) — उदयपुर गोल्डकप च्याम्प्यिन रुपन्देही ११ ले बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा मा काँकरभिट्टा ट्रेनिङ सेन्टरको सामना गर्दैछ । उदयपुर जिते लगत्तै रुपन्देही धरान यात्रामा निस्केको हो ।बुढासुब्बाको शुक्रबार भएको खेलमा नेपाल पुलिसले आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । धरान १७ स्थित […]
February 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले आइतबारबाट जापानको सापोरामा सुरु हुने आठौं एसियाली हिउँदे खेलकुद (एसियन विन्टर गेम्स) मा प्रतिस्पर्धा गर्दैैछन् । मनिकला राईले क्रस कन्ट्री तथा संगिता लामा र सफलराम श्रेष्ठले अल्पाई स्कीमा भाग लिनेछन् । आठ सदस्यीय नेपाल टोलीमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेजबहादुर गुरुङ सेफ द मिसनका रुपमा रहेका […]
February 17, 2017
चितगोङ –दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक चितगोङ अवहनी लिमिटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित बंगलादेश आइपुगेको बताएका छन् । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले करिव […]