January 20, 2017
लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबका पुर्वकप्तान स्टेभेन जेरार्ड क्लबको एकेडेमीको प्रशिक्षकका रुपमा नियुक्त भएका छन्। लिभरपुलको वेबसाइटमा जनाए अनुसार जेरार्डले फेब्रुअरी महिनाबाट प्रशिक्षकको जिम्मा सम्हाल्नेछन्। लिभरपुलमा १७ वर्षे खेलजीवन बिताएका जेरार्ड २०१५मा अमेरिकाको क्लब लस एन्जेलसमा पुगेका थिए। लिभरपुलका लागि ७१० खेल खेलेका जेरार्डले १० उपाधि जितेका थिए भने १ सय ८६ गोल गरेका […]
January 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि सुरु हुने एएफसी एसियन कप छनोटका लागि चोटका कारण हाल मैदान बाहिर रहेका राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ र मिडफिल्डर रोहित चन्द फिट लभगभ पक्का छ । छनोट मार्च २७ बाट सुरु हुनेछ । विगत एक वर्षयता चोटका कारण मैदान बाहिर रहेका रोहितले पोखरामा जारी १५ औं आहा१ रारा […]
January 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी सम्मिलित रिड मोडल र एपिएफ १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । शुक्रबार दोहोरो जित निकाल्दै स्वयम्भू ठूलो भ¥याङको रिड मोडल कलेजले एपिएफसँग अंक बराबरी गरेको हो । रिड मोडलले लिग अंकतालिकाको पुछारमा रहेको आयोजक ढोरपाटन क्लबलाई २५–८, २५–१२ र २५–७ ले […]
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– खेल सकिन ३ मिनेट बाँकी रहँदा परिवर्तित अनिल गुरुङले गोल गरेपछि सिएमजी क्लब संकटा विभागिय टोली पुलिसलाई २–१ ले हराउँदै १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । १–० ले पछि परेको खेल उल्टाउँदै संकटा अन्तिम आठमा पुगेको हो । आहाको सर्वाधिक सफल टोली पुलिस लगातार दोस्रो पटक […]
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल पुलिसले सिएमजी क्लब संकटाविरुद्ध १–० को अग्रता लिएको थियो । रवि पासवानले ३३ औं मिनेटमा गरेको गोलमा पाँच पटकको च्याम्पियन पुलिसले अग्रता लिएको थियो । मैदानको दायाँबाट रविले क्रस गरेको बल गोलमा परिणत भएको थियो । रविको प्रहार […]
January 20, 2017
लन्डन (एजेन्सी) – विवादमा रहेका चेल्सीका स्टार फरवार्ड डिएगो कोष्टा पुन: चेल्सीको पहिलो टीमसंग प्रशिक्षणमा फर्किएका छन्। प्रशिक्षक एन्टोनियो कोन्टेसंग विवाद गरेपछि पहिलो टोलीबाट हटाएर एक्लै प्रशिक्षण गर्न बाध्य पारिएका कोष्टाले मङ्गलबारदेखि पुन: पहिलो टोलीमा फिर्ता आएका छन्। उनलाई गत साता साविक विजेता लेष्टरसंगको खेलमा प्रशिक्षक कोन्टेले बाहिर राखेका थिए। चिनबाट आएको महँगो रकमको प्रस्ताव […]
January 20, 2017
१५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पहिलो चरणको चौथो खेल, ७ माघ २०७३ पोखरा रंगशाला नेपाल पुलिस क्बल १–१ सिएमजी क्लब संकटा नेपाल पुलिस क्लब – दीनेश यादव (गोलकिपर), सुरज विक, रविन श्रेष्ठ, अजित भण्डारी, विक्रम धिमाल, भोला सिलवाल, रवि पासवान, बुद्ध लामा, दिनेश गुरुङ, जुमानु राई(कप्तान) सिएमजी क्लब संकटा– विनय श्रेष्ठ (गोलकिपर), […]
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सफल टोली मध्येको एक नेपाल पुलिस क्लब पछिल्लो समय खराब फर्मबाट ग्रजिरहेको छ । टोलीका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि अहिले टोलीमा छैनन् । एक समय थियो, टोली घरेलु फुटबलका लिग र नकआउट प्रतियोगिताको मुख्य दाबेदार हुने गथ्र्यो । पछिल्लो केही बर्षयता भने टोलीको परिचय बदलिएको […]
January 19, 2017
कटक (एजेन्सी) – भारत र इंग्ल्यान्डबिच जारि वान-डे शृंखला अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनी र युवराज संघले शतक प्रहर गरेपछि भारत १५ रनले विजय भएको छ। टस जितेर पहिलो बलिङ रोजेको इंग्ल्यान्डको लागि सुरुवात राम्रै रहेको थियो। भारत २५ रनको स्थितिमा हुँदा ओपनर राहुल र धवनसंगै कप्तान बिराट कोहली […]
January 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रेश्मा भण्डारी वुमन अफ द म्याच प्रदर्शन गरेपछि शुक्रबार एपिएफले आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई सोझो सेटमा हराउँदै १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थान उक्लेको छ । एपिएफ २५–११, २५–१० र २५–८ को सोझो सेटमा विजयी भएको थियो । १३ खेलमा एपिएफको ३६ अंक पुगेको छ । रिड मोडल […]