default_image

Featured

Rohit Chand

January 10, 2016

मलेशियामा रोहितलाई थप सुबिधा

इन्डोनेशियाको पर्सिजा जाकार्ता बाट मासिक ३५०० अमेरिकन डलरमा अनुबन्धित रोहित चन्दको मासिक तलब र सुबिधामा थप वृद्धि भएको कुरा रोहितका दाइ तथा एजेन्ट रबिन चन्द ठकुरीले हाम्रो खेलकुद लाई जनाएका छन  । रोहितको तलब सार्वजनिक गर्न  चाए पनि उनको तलब र सुबिधा दुबैमा वृद्धि भएको कुरा उनले बताए । पहिले जाकार्तामा अपार्ट्मेन्ट पाएको रोहितले हाल मलेशियामा घर तथा […]

January 9, 2016

उत्प्रेरणा कक्षामा यु १९ का खेलाडीहरु

सधै दैनिक सवैरै अभ्यासका लागि धर्मशाला मैदानमा आफ्ना किटब्याग सहित निस्कने नेपाली यु १९ टोलीको विहीवारको दैनिकी भने केही फरक देखियो । उनीहरुसाग विहान साढे ९ बजे होटलबाट निस्कदा उनीहरुसाग न किट ब्याग नै थियो, न उनीहरु मैदानका लागि निस्केका थिए । सवै जना क्यानको ड्रेशमा सजिएका थिए हातमा नोटबुक र डटपेन बोकेर । केहीछिनमा […]

January 9, 2016

फाल्गुनन्द गोल्डकप आजबाट सुरु, काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात

सातौँ फाल्गुनन्द गोल्ड कप फुटवल प्रतियोगिता आज बाट सुरु भरुकोछ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । आजभएको खेलमा  काम्ब्राङ फुटवल क्लव (केएफसि) सिक्खिमले विजयी सुरुवात गरेको छ । विराट नगर स्पोर्टस एकेडेमी मोरङलाई पछि पारेको हो । खेलमा प्रतिस्पर्धा भएकाले दर्शकले राम्रो मनोरञ्जन लिन पाए […]

January 9, 2016

नेपाल विरुद्ध मलेसिया [फोटो फिचर]

नेपाल र मलेसियाले बङ्गबन्धु गोल्डकप अन्तर्गतको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए| सोहि खेलको फोटो फिचर यसप्रकार छ|

January 9, 2016

नेपालले मलेसियासंग गोलरहित बराबरी खेल्यो

बङ्गबन्धु गोल्ड कप २०१६ अन्तर्गतको पहिलो खेलमा नेपाल र मलेसियाले गोलरहित बराबरी खेलेका छन्| मलेसियालाई प्रतिनिधित्व गरेको सुपर लिग टोली फेल्डा युनाइटेड विरुद्ध आज जेसोरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्| मलेसियाको राष्ट्रिय टोलीका दुई सदस्यसहित मैदानमा उत्रेको फेल्डाले तुलनात्मक रुपमा कमै आक्रमण बुन्यो| नेपालका लागि बिमल घर्ती मगर र नवयुग श्रेष्ठले पाएको मौकाको […]

January 8, 2016

बंगबन्धु गोल्डकपमा नेपाल र मलेसिया भिड्दै

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले भोली मलेसियासंग खेल्दैछ| साविक टोलीभन्दा केहि फरक किसिमको टोली लिएर बंगलादेश पुगेको नेपालले मलेसियासंग जेसोरमा खेल्ने कार्यक्रम रहेको छ| बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका टोलीमा धेरैजसो यु-२३ टोलीका सदस्य रहेका छन्| आउँदो फेब्रुअरी महिनामा सुरु हुने दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको एन्फाले बताएको छ| प्रशिक्षक […]

January 8, 2016

क्लब क्रिकेट च्याम्पियनसिप यसै महिना

काठमाडौं – यसै महिनाको अन्त्यरमा राजधानीमा प्रथम राष्ट्रिय अन्तर क्लब क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ । युवा संघ नेपालको आयोजनामा पुस २८ गते देखि आठ दिनसम्म चल्ने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र ललितपुरका पुल्चोक इन्जिनियरिङको मैदानमा हुनेछ । अन्तर क्लबमा त्रिभुवन आर्मी क्लबसहित १६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता […]

January 8, 2016

साग बास्केटबल टोली बैंकक जादै

काठमाडौं, पुस २३ गते । वैदेशिक प्रशिक्षणका लागि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली बास्केटबल टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएको छ । पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२–१२ रहेको छ । पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, […]

January 7, 2016

रोहितको नयाँ क्लबमा विजयी सुरुवात

रोहित चन्दको मलेसियाली क्लब टि-टिम एफ.सी.ले रोहित सम्मिलित पहिलो खेलमा जित हासिल गरेको छ| आज खेलिएको मैत्रीपुर्ण खेलमा टि-टिम एफसीले यु.आई.टि.एम. एफसीलाई  १-०ले पराजित गरेको हो| खेलको एक मात्र गोल पेनाल्टीबाट टि-टिमका टोमिस्लाभ ब्युसिचले गरेका थिए| रोहितको क्लब टि-टिमले आगामी जनवरी एघार तारिखको दिन पी.डी.आर.एम क्लब्संग अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ| क्लबको मुख्य […]

Nepal starting sri lanka

January 7, 2016

नेपाल फिफा वरियतामा इतिहसकै निम्न स्थानमा

फिफाले जारी गरेको विश्व फुटबल वरियतामा नेपाल इतिहासकै निम्न स्थानमा पुगेको छ| गत महिना १९२ स्थानमा रहेको नेपाल यो महिना जारी गरिएको वरियतामा चार स्थान तल झरेको छ| १९६औं स्थानमा रहेको नेपाल दक्षीण एसियाको पुछारमा रहेको छ| नेपालले पछिल्लो महिना खेलेको तिन अन्तराष्ट्रिय खेलमध्य तिनवटामै हार व्यहोरेपछि त्यसको असर वरियतामा पुगेको हो| नेपालले मैत्रीपुर्ण खेलमा […]

Success

Thank you for your time.