December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २-० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो । कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगल हारका बाबजुद समूह विजेता बन्यो । मुख्य खेलाडी विश्राम […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । घानाले खेलको १७ अौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोरिया पहिलो हाफमा १-१ को बराबरीमा छन् । खेलको सुरुवातमा अग्रता लिएको पोर्चुगलले मध्यतिर गोल खाएको थियो । यस समूहमा शीर्ष स्थानमा रहन पोर्चुगललाई १ अंकले पुग्नेछ । कोरिया भने अघि बढ्ने समीकरण जिवित राख्न जित हासिल गर्नुपर्ने अवस्थामा छ […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूहको अन्तिम खेलमा उरुग्वेका लुइस सुआरेजले घानाविरुद्ध कप्तानी गर्ने भएका छन् । घाना र सुआरेजबीच सन् २०१० को विश्वकप क्वाटरफाइनलको ह्यान्डबल घटनाका कारण राम्रो सम्बन्ध छैन । तर उरुग्वेले घानाविरुद्ध नियमित कप्तान डिएगो गोडीनलाई बेन्चमा राख्दै सुआरेजलाई कप्तानी दिएको छ । सुआरेजले पहिलो खेलमा सुरुवात गर्दा […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई बेन्चमा राखेको छ । पोर्चुगलले अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दैछ । पोर्चुगलले टोलीका मुख्य खेलाडीलाई विश्राम दिँदै पछिल्ला खेलमा बेन्चमा रहेका खेलाडीलाई अवसर दिएको छ । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने पहिलो रोजाइमा रहेका छन् । […]
December 2, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अष्ट्रेलियाको सामना गर्नुअघि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले बंगलादेशका समर्थकलाई धन्यवाद दिएका छन् । अर्जेन्टिनाको लिगले ट्वीटरमा बंगलादेशमा अर्जेन्टिनाका समर्थक तथा मेस्सी बंगलादेशको झन्डासहित तस्वीर प्रकाशित भएको थियो । त्यसबारे पत्रकार सम्मेलनमा सोध्दा स्कालोनीले यस्तो जवाफ दिए । ‘पहिला डिएगो र अहिले मेस्सीका कारण […]
December 2, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा टोलीका मिडफिल्डर रोड्रीगो डे पलले आफ्नो धारणा राखेका छन् । डे पलले अर्जेन्टिनाका लागि जारी विश्वकपको सबै खेलमा पूरा समय मैदान बिताएका छन् । तर उनले तीन खेलमा नै फरक मिडफिल्ड पार्टनर पाएका थिए । […]
December 2, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘जी’ बाट नकआउट चरणमा पुग्न र स्वीट्जरल्याण्ड र सर्वियाले निर्णायक खेल खेल्दैछन् । यी दुई मध्ये जित्ने टिम अन्तिम १६ मा पुग्नेछ । यि दुई टोलीबीचको खेल राति १२ः४५ बजे हुनेछ । यही समयमा ब्राजिल र क्यामरुनले पनि खेल्दैछ । स्वीट्जरल्याण्डले जित हात पारे अन्तिम १६ मा […]
December 2, 2022
एजेन्सी – एक खेल अगावै फिफा विश्वकप कतार २०२२ मा समूह चरण पार गरिसकेको ब्राजिलले आज (शुक्रबार) समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यही समयमा सर्विया र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिलले समूह चरण पार गरिसक्दा स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बियामध्येबाट एक टोली […]