December 1, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) पनि समूह ‘ई’ र ‘एफ’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ अन्तगत आज क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल राति ८ः४५ बजे हुनेछ । यो समूहबाट क्यानडा बाहिरिसक्दा बाँकी तीन टोलीको अघिल्लो चरण पुग्ने सम्भावना छ […]
December 1, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी बाट अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अन्तिम खेलमा २-० को जित दर्ता गर्दै शीर्षस्थान हासिल गर्दा पोल्यान्ड दोस्रो हुँदै अघि बढ्न सफल रहयो । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना […]
December 1, 2022
कतार (हाम्रो खेलकुद) – साउदी अरेबियालाई समूहको अन्तिम खेलमा पराजित गरेपनि मेक्सिको फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्न असफल बनेको छ । लुसेल रंगशालामा बुधबार २-१ को जित दर्ता गरेपनि गोलअन्तरमा पोल्यान्डभन्दा पछि रहेपछि मेक्सिको तेस्रो भयो । खेलको तेस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने अवसर पाएको थियो । एलेक्सिस भेगाले अफसाइड […]
December 1, 2022
कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । अर्जेन्टिनाले बल पोसेसन र […]
December 1, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को अन्तिम खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेको छ । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । मेक्सिकोले तुलनात्मक रुपमा बल पोसेसनमा पकड जमाएपनि पोस्टमा आक्रमण बुन्न भने संघर्ष गरिरहेको छ । गोलरक्षक अलोवाइसले केहि […]
December 1, 2022
कतार (हाम्रो खेलकुद) – कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना र पोल्यान्डबीच जारी फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को अन्तिम खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको छैन । पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको […]
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेपनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । समूह डीको अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । समूहको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कमाथि १-० को जित हासिल गर्दा ट्युनिसिया समूह चरणबाट बाहिरिएको हो । फ्रान्स भने अन्तिम […]
November 30, 2022
कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो । नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । ट्युनिसियाले यसको फाइदा उठाउँदै […]
November 30, 2022
सुबास हुमागाईं, कतार अष्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको हैसियतले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा डेनमार्कले तुलनात्माक रुपमा बढी अवसर पाएको थियो । तर […]
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी तर्फ अन्तिम खेल चलिरहेको छ । फ्रान्सले ट्युनिसिया तथा अष्ट्रेलियाले डेनमार्कको सामना गरिरहेको छ । दुवै खेलमा गोल हुन सकेको छैन । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमणका अवसर सिर्जना गरेका छन् । तर डेनमार्कले गोलरक्षक म्याट रायनलाई दुई पटक राम्रो बचाउ गर्न बाध्य […]