November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सको कप्तानी राफाएल भारानले सम्हाल्ने भएका छन् । ट्युनिसियाविरुद्ध नियमित कप्तान ह्युगो लोरिसलाई विश्राम दिएपछि भारानले कप्तानी गर्ने भएका हुन् । फ्रान्सले आज अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको छ । गोलरक्षक लोरिसको स्थानमा स्टिभ मान्डान्डाले पहिलो रोजाइमा खेल्दैछन् । भारानले टोलीको कप्तानी […]
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले समूह चरणको दोस्रो खेलमा मोरक्कोसँग हार बेहोर्यो । खेलपछि ड्रेसिङ रुममा खेलाडीबीच विवाद भएको भन्दै सामाजिक संजाल भर चर्चा भयो । तर बेल्जियमका खेलाडी र प्रशिक्षकले यसलाई अस्वीकार गरेका छन् । बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १-० को जित हासिल गरेको थियो । जित हात पारेपनि […]
November 30, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी मा अन्तिम खेल बाँकी रहँदा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । आज हुने अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्ड तथा मेक्सिकोले साउदी अरेबियाको सामना गर्दैछ । हालसम्म समूहमा पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा छ । अर्जेन्टिना र साउदी अरेबियाको ३-३ अंक हुँदा मेक्सिकोले […]
November 30, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ । यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित […]
November 30, 2022
एजेन्सी – अर्जेन्टिनालाई हरेक विश्वकपमा स्वभाविक दावेदार टोलीको रुपमा हेरिन्छ । तर, त्यही टोलीको प्रदर्शन यसपाली फरक रह्याे । पहिलाे खेल गुमाएकाे अर्जेन्टिनाले दाेस्राे खेलमा जित निकाल्दै सम्भावना जीवित राख्याे । सुरक्षित छैन । उपाधि दावेदार टोली पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित […]
November 30, 2022
कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले दक्षिण अमेरिकी टोली ब्राजिल फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका छन् । पोल्यान्डविरुद्ध समूह चरणको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले ब्राजिलबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । ‘ब्राजिलको लागि म खुसी छु । म दक्षिण अमेरिकी फुटबलको समर्थक हुँ । यदि अर्जेन्टिना […]
November 30, 2022
एजेन्सी – दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् । समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो । अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र […]
November 30, 2022
एजेन्सी – एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार समूह चरणको अन्तिम खेलमा ट्युनिसियाको सामना गर्दैछ । ट्युनिसिया र फ्रान्सबीचको खेल कतारको दोहास्थित एजुकेशन सिटी रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । साविकको विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेको छ । फ्रान्सलाई पराजित […]
November 30, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा […]
November 30, 2022
एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेपछि हुनेछ । ट्युनिसिया र फ्रान्सबीचकाे खेल एजुकेशन सिटी […]