default_image

फिफा विश्वकप

November 30, 2022

विश्वकपमा अन्तिम १६ को दुई खेल तय

कतार (हाम्रो खेलकुद)- फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणमा दुई खेलको प्रतिद्वन्द्वी तय भएको छ । समूह ए र बी को खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पनि प्रष्ट बन्न थालेको हो । मंगलबार समूह ए मा नेदरल्यान्ड्स र सेनेगलले आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । त्यस्तै […]

November 30, 2022

अमेरिका विश्वकपको नकआउट चरणमा पुग्यो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा मंगलबार इरानलाई १-० ले हराउँदै अमेरिका समूह उपविजेता बन्न सफल भयो । खेल बराबरी गरे अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ । अमेरिकाको जितका क्रिस्टियन पुलिसिचको गोल […]

November 30, 2022

इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोड्न सफल रह्यो । इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस […]

November 30, 2022

पुलिसिचको गोलमा अमेरिकालाई अग्रता

कतार (हाम्रो खेलकुद) – विंगर क्रिस्टियन पुलिसिचको गोलमा अमेरिकाले फिफा विश्वकप कतार २०२२ को समूह बी को अन्तिम खेलमा इरान विरुद्ध अग्रता लिएको छ । आठौं मिनेटमा अमेरिकी मिडफिल्डर युनुस मुसाहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । दशौं मिनेटमा मुसाहकै पासमा क्रिस्टियन पुलिसिचको हेडर इरानी गोलरक्षक अलिरेजा वेरनवान्दको हातमा पुग्यो । […]

November 29, 2022

इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा स्थान बनाउन सफल भयो । सेनेगल यस विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । पहिलो हाफको अन्त्यतिर […]

November 29, 2022

नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सविरुद्ध कतारले पछिल्ला खेलको तुलनामा सुधारिएको खेल प्रस्तुत गरेपनि गोल गर्न भने असफल रहयो । जवाफमा डच टोलीले कतारी डिफेन्समा कमजोरीको […]

November 29, 2022

नेदरल्यान्ड्स र सेनेगललाई अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र सेनेगलले पहिलो हाफमा अग्रता लिएका छन् । दुवै टोलीले आ-आफ्नो खेलमा १-० को अग्रता लिएका हुन् । कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको हो । कतारले केहि अवसर बुनेपनि गोल फर्काउन सकेको छैन । नेदरल्यान्ड्स अपराजित रहँदै समूहविजेताको रुपमा अघि […]

November 29, 2022

डच मिडफिल्डमा डे जोङको तेस्रो जोडी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को अन्तिम खेलमा नेदरल्यान्ड्सले कतारको सामना गर्दैछ । प्रशिक्षक लुइस भान गालले खेलका लागि सुरुवाती ११ घोषणा गरेका छन् । लगातार तेस्रो खेलमा डच टोलीका लागि मिडफिल्डमा फ्रेन्की डे जोङसँग नयाँ खेलाडी सुरुवात गर्ने भएका छन् । कतारविरुद्ध डे जोङसँग मार्टेन डे रुनले अवसर […]

November 29, 2022

विश्वकपमा नियम नमान्दा जर्मनीलाई जरिवाना

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ मा प्रतियोगिताको नियम नमान्दा चार पटकको विजेता जर्मनीले जरिवाना तिर्नुपर्ने भएको छ । जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा प्रशिक्षकलाई मात्र उपस्थित गराएपछि फिफाले जरिवानासहित चेतावनी दिएको हो । फिफाले जर्मनी फुटबल संघलाई १० हजार स्विस फ्रान्क (१३ लाख ७५ हजार नेपाली रुपैयाँ) जरिवाना निर्णय गरेको […]

November 29, 2022

इरानले अमेरिकासँग खेल्दै

एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इरान र अमेरिकाबीच खेल हुँदैछ । खेल राति १२ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा इंग्ल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना […]

Success

Thank you for your time.